रोचक पाँचौं चरण
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विविध कारणले पाँचौं चरण विशेष रह्यो। नेपाली फुटबल इतिहासमै काठमाडौं बाहिर लिगको खेल सञ्चालन भयो।
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विविध कारणले पाँचौं चरण विशेष रह्यो। नेपाली फुटबल इतिहासमै काठमाडौं बाहिर लिगको खेल सञ्चालन भयो।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताले शनिबार एउटा इतिहास रच्दैछ। २०११ सालदेखि शुरु भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताले ६७ वर्षपछि काठमाडौं बाहिर पहिलोपटक पोखरामा लिगको खेल शुरु गरेर नयाँ इतिहास रच्न लागेको हो।
सातौं चरणको समाप्तिसम्म शीर्ष स्थानमा रहने र एएफसी लाइसेन्स प्राप्त गरेका चार क्लबमध्ये (मच्छिन्द्र, मनाङ, आर्मी र एपिएफ) एक टोली नेपालको लिग विजेताको हैसियतमा एएफसी कप छनोटका लागि योग्य हुनेछ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका खेल इतिहासमै पहिलोपटक काठमाडौं बाहिर हुने भएको छ। लिग सुरु भएको ६७ वर्षपछि पोखरामा इतिहासमै पहिलोपटक लिगका खेलहरु हुन लागेको हो।
तेस्रो खेलमा मच्छिन्द्रलाई नतिजा सुम्पिँदा गोलकिपर टेकेन्द्रसिंह थापाको कारण खेल गुमाउनुपरेकाले चौथो खेलबाट उनलाई गोलपोस्टको जिम्मा नदिने संकेत गरेका थिए। साथै उनले खेलाडीले सोचेअनुरूपको प्रदर्शन गर्न नसकेको बताएका थिए।
४ खेलमा १ अंक जोडेको एपिएफ १३औं स्थानमा उक्लिएको हो। समान ४ खेलमा ५ अंक जोडेको थ्री स्टार भने सातौं स्थानमा छ।
बुधबारको खेलसँगै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तेस्रो चरणका खेल सकिएका छन्। नवप्रवेशी सातदोबाटो युथ क्लब ७ अंकका साथ तालिकाको शीर्ष स्थानमा अटाउँदा समान अंक भए पनि गोलअन्तरका आधारमा मच्छिन्द्र दोस्रो र मनाङ मस्र्याङ्दी तेस्रो स्थानमा छन्।
स्टार खेलाडीले भरिएको मच्छिन्द्रले आर्मीविरुद्ध भने सम्झनलायक एउटा पनि मुभ बनाउन सकेन। मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले आर्मीविरुद्ध ३ अंककै लागि खेले पनि टोलीले स्वाभाविक प्रदर्शन गर्न चुक्दा १ अंकका चित्त बुझाउनुपरेको बताए।
५७औं मिनेटमा मिडफिल्डर दयानन्द सिंहको कर्नर प्रहारमा रक्षक दिनेश राजवंशीको हेडरले जाली चुमेसँगै मनाङले अग्रता लिएको थियो।
खेल सकिन १४ मिनेट बाँकी हुँदा रक्षक रोनिल एन्थोनी पाउल दोस्रो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि फ्रेन्ड्स १० खेलाडीमा सीमित भएको थियो।
यु क्यानका प्रमुख कार्यकारी निर्देशक राजेन्द्र महर्जन र क्लबका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र शिख्राकारबीच सम्झौतापत्रमा हस्ताक्षर भयो। सम्झौता भएसँगै यु क्यानले क्लबलाई १० लाख रूपैयाँबराबरको खेलकुद सामग्री उपलब्ध गराउनेछ ।
अखिल नेपाल फुटबल (एन्फा) को आयोजनामा मंसिर ३ गतेबाट सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग यस पटक नयाँ ढाँचामा सञ्चालन हुँदै छ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग तीन दिनपछि धकेलिएको आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार जनाएको छ।
सातदोबाटोका कप्तान वसन्तलाई, आफ्नो क्लब ‘ए’ डिजिभनमा बढुवा हुने आशा थियो, तर शनिबार खुमलटार र श्री भगवतीबीचको खेलपछि नै आफूहरूको ‘ए’ डिभिजन सपना साकार हुन्छ भन्ने कल्पना गरेका थिएनन्। क्लब ‘ए’ डिभिजनमा बढुवा भएको खबर पाएसँगै उनले आफ्नी आमालाई अंकमाल गर्दै खुसीको आँसुका साथ क्लबको बढुवाको खुसीयाली बाँडे।