१० मंसिर २०८१ सोमबार
image/svg+xml

वनमन्त्री महतो आलेकै बाटोमा

सरकारले राष्ट्रिय निकुञ्जभित्र होटल, लज, केबुलकार, जलविद्यत् गृह, रिसोर्ट, पाराग्लाइडिङ लगायतका पर्यटकीय पूर्वाधार बनाउनका लागि अनुमति दिने उद्देश्यले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु नियमावलीलाई परिमार्जन गर्न लागेको छ।

ऐंचो पैँचोको ट्रेलर हेरेपछि पूर्वमन्त्री आलेले भने: म खेलेको भए राजनीतिका विकृति प्रष्ट्याउँथेँ

नेपाली चलचित्र ऐंचो पैँचोको ट्रेलर सार्वजनिक भएको छ। सोमवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो।

पर्यटनमन्त्रीले भ्रष्टाचारीलाई सघाएको आरोप

प्रतिनिधिसभाको बैठकमा पर्यटनमन्त्रीले भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै पूर्व पर्यटन मन्त्रीले आरोप लगाएका छन्।

प्रेम आले र माया राईले शपथ ग्रहण गर्दै

आले पारिवारिक शोकमा र राई अस्पतालमा भर्ना भएका कारण सो दिनको शपथ ग्रहण समारोहमा भाग लिएका थिएनन्।

मन्त्री आलेको प्रस्तावमा अध्यक्ष नेपालको रोक

नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा विभिन्न विमानस्थल आसपास रहेको ९१ रोपनी जग्गा निजी क्षेत्रलाई दिन गरिएको प्रस्ताव मन्त्रिपरिषद्मा पुगेर अड्किएको छ।

जातीय भेदभाव र छुवाछूत समाजको कलङ्क हो: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रकारका विभेदको अन्त्य गर्दै समृद्ध राष्ट्र निर्माणमा जुट्न सबैलाई आह्वान गरेका छन्।

पर्यटनमन्त्री आलेसहित नौ जनाविरुद्ध सर्वोच्चमा मुद्दा दायर

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसहित नौ जनाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना र मानहानिको मुद्दा दायर गरेका छन्।

अनियमितता गर्नेलाई कारबाही गर्न कसैले रोक्दैनः मन्त्री आले

सोमबार मन्त्रालयमा आयोजित प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री आलेले कौडीको भाउमा नारायणहिटीको जग्गा मिलेमतोमा बतास समूहलाई दिएको बताए।

नारायणहिटीबाट हटाइँदै बतास समूहका संरचना

नारायणहिटी संग्र्रहालयभित्र रेस्टुरेन्ट सञ्चालन गर्ने भन्दै बतास समूहले संरचना निर्माण गरेको हो। मन्त्री आलेको चेतावनीपछि सोही समूहले संरचना भत्काउन कामदार खटाएको छ।

निकुञ्जका विस्थापित परिवारलाई पुनः स्थापना गरिनुपर्नेः मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेमगरले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विस्थापित परिवारलाई पुनः स्थापना गरिनुपर्ने बताएका छन्।

साँठगाँठ गरेर निगमलाई कमजोर बनाउने काम गर्दिनः मन्त्री आले

मन्त्री आलेले विगतमा नेपाल वायु सेवा निगमको जहाजको ग्राउन्ड ल्यान्डिङ समेत आफ्नो व्यक्तिगत स्वार्थका लागि निजी कम्पनीलाई दिएको उल्लेख गर्दै आफूले त्यसो नगर्ने प्रतिवद्धता समेत जनाए।

वैज्ञानिक वनलाई दिगो वनमा लगिँदै

वनमन्त्री प्रेम आलेले खारेज भएको वैज्ञानिक वन व्यवस्थापनलाई दिगो वन व्यवस्पापनमा लैजान कार्यविधि बनाइएको जानकारी दिएका हुन्। दिगो वन व्यवस्थापनको अवधारण आजको वनलाई भोलिका सन्तानलाई सुरक्षित रूपमा हस्तान्तरण गर्न संरक्षण गर्नु र व्यवस्थित बनाउनु हो।

‘रुखले कार्बनडाइअक्साइड दिन्छ’ भन्ने अभिव्यक्ति भाइरल भएपछि वनमन्त्रीले लिखित भाषण गर्दै

‘हामीले रुखलाई अक्सिजन र रुखले हामीलाई कार्बनडाइअक्साइड दिन्छ’ भन्ने अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भएपछि वन तथा वातावरणमन्त्री प्रेम आलेले लिखित भाषण गर्न थालेका छन्।

एक अर्बको प्रलोभन आयो तर आफैं कालोमोसो दल्न हुँदैन भनेर इन्कार गरेँ : वनमन्त्री आले

वन तथा वातावरण मन्त्री प्रेम आले मगरले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न भनी आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन देखाएको दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्