टिकटकबाट समाजमा नकारात्मक प्रभाव पार्ने गतिविधि गरे गृहले कारबाही गर्ने
आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले टिकटकमार्फता समाजमा नकारात्मक प्रभाव पार्ने गतिविधि गरे कारबाही गर्ने बताएको हो।
आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले टिकटकमार्फता समाजमा नकारात्मक प्रभाव पार्ने गतिविधि गरे कारबाही गर्ने बताएको हो।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार जाजरकोटमा ७२ महिला र ३३ पुरुष तथा रुकुम पश्चिममा २७ महिला र २५ पुरुषको मृत्यु भएको छ ।
गृह मन्त्रालयले पाँचजना प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ। मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न जिल्लाका पाँचजना सीडीओको सरुवा गरेको हो।
गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सुरक्षित वातावरणमा कार्य गराउन गृह प्रशासन तयार रहेको बताएका छन्।
गृह मन्त्रालयले केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर रहेको जनाएको छ।
उद्धारमा गृह मन्त्रालयले उदासीनता देखाउँदा वृद्धभत्ता लिन जाँदा भिरबाट लडेर बेहोस भएका गोरखाका एक वृद्धको ज्यान जोखिममा परेको छ ।
गृह मन्त्रालयमा सरकार र महासंघबीच भएको वार्तामा आफूहरुको माग सम्बोधन नभएको भन्दै राहत शिक्षकहरूले असहमति जनाएका हुन्।
गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा बिहीबार सार्वजनिक बिदा दिने जनाएको हो।
गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रुद्रसिंह तामाङको सरुवा गरेको छ। विभागका यसअघिका महानिर्देशक झलकराम अधिकारीको सरुवा मन्त्रालय भएको थियो।
अब प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि छ महिनाको सट्टा पाँच वर्ष कायम गरिएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले चारजना एआइजी टेकप्रसाद राई, मीरा चौधरी, श्यामलाल ज्ञवाली र दीपक थापालाई सरुवा गर्नेगरी प्रस्ताव तयार गरेर मन्त्रिपरिषद्मा लैजाने तयारी गरिरहेको स्रोतको भनाइ छ। प्रहरी नियमावलीअनुसार कम्तीमा एक वर्षसम्म सरुवा गर्न नमिल्ने प्रहरी अधिकारीहरू बताउँछन् ।
गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरुवा गरेको हो। मन्त्रालयले आज गरेको निर्णयअनुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)फेरिएका हुन।
गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपद्बाट ५० जिल्ला प्रभावित भएका छन्।
गौर हत्याकाण्डपीडित संघर्ष समिति र गृह मन्त्रालयबीच मंगलबार पाँच बुँदे सहमति भएको छ। समिति अध्यक्ष रूपसागर देवी उपाध्याय र गृह मन्त्रालयका सहसचिव प्रवक्ता नारायणप्रसाद भट्टराईबीच पाँच बुँदे सहमतिमा हस्ताक्षर भएको हो।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई सरकारबाट दिइएको विभूषण लिलामीमा नराख्न सूचित गर्दै गृह मन्त्रालयले पत्र काटेको छ।