भक्तपुरमा कुलमानलाई सम्मान
ख्रीष्टमस तथा नववर्ष सन् २०२२ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा कुलमानलाई सम्मान गरेको हो।
ख्रीष्टमस तथा नववर्ष सन् २०२२ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा कुलमानलाई सम्मान गरेको हो।
त्रियुगा नगरपालिका ११ ले द्वन्द्वपीडित परिवारका आफन्तलाई सम्मान गरेको छ। देशभर जारी रहेको ‘लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान’अन्तर्गत वडाभित्रका द्वन्द्वपीडित परिवारलाई सम्मान गरिएको हो।
मञ्चमा उभिएर एउटा मानिस लगातार बोलिरहन्छ र तल बस्नेहरू कुरै नबुझी थपडी मारिरहन्छन् भने त्यसप्रकारको दासत्वबाट सशक्त नेतृत्वको उदय संभव छैन।
नेपाली पारा तेक्वान्दोकी खेलाडी पलेशा गोर्वधन, उनका प्रशिक्षक कविराज नेगी लामा र चितवनका प्रशिक्षक दीपेन्द्रबहादुर नेपाली शनिबार सम्मानित भएका छन्।
आठौं अधिवेशनले उद्धब ढुंगानाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
बेलायतस्थित वर्ल्ड बुक अफ रेकर्डसले हस्पिटालिटी र पर्यटन क्षेत्रमा पुर्याएको योगदानको लागि भन्दै चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकबिक्रम शाहलाई सम्मान गरेको कम्पनीले जनाएको छ।
तरुण विभागले साफ उपविजेता टोलीका खेलाडी र प्रशिक्षकलाई बुधबार राष्ट्रिय सभागृहमा नगदसहित सम्मान गर्ने जनाएको छ।
६६औं प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय बाराद्वारा आज यहाँ आयोजित कार्यक्रममा अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाई सम्मान गरिएको छ।
सम्मानित स्रष्टाहरुका नेपाली, संस्कृत, नेवारी, मैथिली, तामाङ, थारु, अवधी र हिन्दी भाषामा कृतिहरु प्रकाशित छन्।
टोकियो पारालम्पिक गेम्समा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बिहीबार नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले नगदसहित सम्मान गरेको छ ।
गत महिना जापानमा सम्पन्न टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी पारा तेक्वान्दोकी पलेशा गोवर्द्धन मंगलबार नगदसहित सम्मानित भएकी छन्।
बिगत १३ वर्षदेखि विज्ञापन व्यवसायीकारूपमा कार्यरत 'इम्प्रेसन ए क्रिएटिभ' का सन्चालक राजु ढुंगेल नेसनल प्रोफेसनल एचिभ्मेन्ट अवार्डद्वारा सम्मानित भएका छन्।
नेपाली महिला राष्ट्रिय टोली र बंगलादेशबीच बिहीबार दशरथ रंगशालामा पहिलो मैत्रीपूर्ण खेल दौरान फरक दृश्य देखियो। नेपाल र बंगलादेशका महिला खेलाडी राष्ट्रिय गानका लागि मैदानमा उभिँदा देखिएको त्यो दृश्यबारे न अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी जानकार थिए, न त मैदानमा खेल हेर्न उपस्थित सञ्चारकर्मी र दर्शक नै।
टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धन र उनका प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन्।
आज भाद्र महिना कृष्ण पक्षको औँसी तिथि, बाको मुख हेर्ने दिन अर्थात पितृ सम्मान दिवस। कर्म दिने पिता या बाको महिमा स्मरण गर्ने र सम्मान प्रकट गर्ने विशेष दिन।