२१ आश्विन २०८१ सोमबार
image/svg+xml

विद्यार्थी संगठनले मेडिकल कलेजको अनुगमन गर्ने

तीन ठुला विद्यार्थी संगठन अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीले मेडिकल कलेजको अनियमिततावारेमा अनुगमन गर्ने भएको छन्।

चिनियाँ भाषा सिक्दै स्कुले विद्यार्थी

काठमाडौंको संगम चोकमा रहेको काठमाडौं प्रज्ञाकुञ्ज स्कुलका कक्षा चारका विद्यार्थीहरू कक्षामा चिनियाँ भाषा बोल्छन् । उनीहरूलाई चिनियाँ शिक्षिका अमबट रुले चिनियाँ भाषा मात्रै होइन चिनियाँ संस्कृति, खानपिन समेत सिकाउँछिन्।

हिउँदमा मात्रै विद्यालय पुग्छन् विद्यार्थी

रतुवा नदी तरेपछि झापाबाट इलामको दक्षिणी गाउँ चुलाचुली पुगिन्छ । तर नदी तर्नासाथ झापाको एउटा गाउँ पर्छ, सिम्ले । सिम्ले कमल गाउँपालिका ५ मा पर्छ । चाजु र रतुना नदीले घरेको यो बस्तीमा दुई सय ५० घरधुरी छन् । सिम्लेका बालबालिका हिउँदमा मात्रै विद्यालय जान पाउँछन् । तीनतिरबाट खोलाले घेरेको बस्तीका बालबालिका बर्खामा खोलासम्म पुगेर तर्न नसकी फर्कन्छन् । चुलाचुली ४ इलाम र कमल ५ सिम्लेका बालबालिका विगत लामो समयदेखि यस्तै समस्यामा छन्।

इन्जिनियरिङ्गका विद्यार्थीले ल्याए स्मार्ट सिटिको अवधारणा

२१ औं शताब्दी । विज्ञान तथा प्रविधिको युग । यस्तो अवस्थामा नेपालको शहरहरु पनि स्मार्ट बन्नु पर्ने अवधारणा इन्जिनियरिङ्गका विद्यार्थीहरुले ल्याएका छन् ।पुल्चोक इन्जियिनरिङ्ग कलेजमा इन्जियिनरिङ्गका विद्यार्थीहरुले अबको शहर पुर्ण प्रविधिमैत्रि हुनु पर्ने अवधारणासहिको प्रस्तुति गरेर सबैलाई चकित पारेका छन्।

पैसा चोर्ने विद्यार्थीलाई अनौठो सजायँ

भारतको पूर्वी प्रान्त झारखण्डको एक निजी विद्यालयमा बलिरहेको मैनबत्तीमाथि हात राख्न लगाएर विद्यार्थीलाई सजायँ दिइएको छ।

विद्यार्थीले उडाए ‘ड्रोन’

काठमाडौंको एक विद्यालयमा कक्षा ७ मा पढ्ने विद्यार्थीले मानवरहित विमान (ड्रोन) बनाएका छन् । काडाँघारीस्थित अक्षरा स्कुलमा पढ्ने १३ वर्षीय केल्बिन संग्रौलाले सेन्सर रिमोट फ्रिक्वेन्सीमार्फत बनाएको ड्रोन उडाएका हुन्।

स्कुल बसमा विद्यार्थी उभ्याउन नपाइने

सार्वजनिक तथा निजी विद्यालयले आफ्ना बसमा विद्यार्थीलाई उभ्याएर यात्रा गराउन नपाउने भएका छन् । सरकारले तयार पारेको ‘स्कुल बस निर्देशिका– २०७४’ जस्ताको जस्तै पारित भए विद्यालयहरूले कुनै पनि विद्यार्थीलाई उभ्याएर यात्रा गराउन पाउने छैनन्।

साथीलाई बचाउन चिया बेच्दै विद्यार्थी

बुधबार बिहानैदेखि चरीकोटको मौसम चिसो थियो । एकाबिहानै कठ्याङ्ग्रिने चिसोमा सातदोबाटो चोकमा स्कुले पोसाक लगाएका केही बालबालिका देखा परे ।

छाउपडीविरुद्ध विद्यार्थी संगठनको जागरण अभियान

छाउपडी प्रथा अन्त्यका लागि संयुक्त विद्यार्थी संगठनका केन्द्रीय नेताहरू जागरण अभियान लिएर अछाम पुगेका छन्।

ब्लड क्यान्सर पीडित साथीलाई बचाउन चिया बेच्दै विद्यार्थी

बुधबार बिहानैदेखि चरिकोटको मौसम चिसो थियो। एका बिहानै कठ्याङग्रीने चिसोमा सातदोबाटो चोकमा स्कुले पोशाकमा केही बालबालिका देखा परे।

दुर्घटना बढेपछि ट्राफिक सचेतना जगाउँदै विद्यार्थी

गत २१ मंसिर काठमाडौंबाट यात्रु बोकेर गुडेको ग१ख २४७६ नम्बरको माइक्रोबस १ सय ९० किलोमिटर दूरी पार गर्दै बेंसीसहर आइपुगेपछि दुर्घटना भयो । सो दुर्घटनामा क्व्होंलासोथर गाउँपालिका–४ भुजुङकी ३० वर्षीया श्रीकुमारी गुरुङको मृत्यु भयो ।

किन घट्दैछन् सामुदायिक विद्यालयमा विद्यार्थी ?

सदरमुकाम बेसीसहर नजिकै रानीकुवा देखि दैनिक डेढघण्टा हिँडेर ज्यारखाङ्ग गाउँस्थित महादेव प्राविमा पढाउँदै आएका शिक्षक रमेशचन्द्र घिमिरे अचेल निकै दुःखी छन्।

एमबिबिएस भर्नामा अतिरिक्त शुल्क लिएको भन्दै विद्यार्थीद्वारा विरोध

एमबिबिएस कार्यक्रममा निर्धारित शुल्कभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीले विरोध गरेका छन्।

बौलाहा कुकुरको टोकाईबाट १६ विद्यार्थी घाइते

बौलाहा कुकुरको टोकाईबाट एकै विद्यालयका १६ बालवालिका घाइते भएका छन्। शुक्रबार पलाँता गाउँपालिकाको देउली माध्यामिक विद्यालय उखाडीमा बालवाललिकालाई बौलाहा कुकुरले टोकेको हो।

विद्यार्थीलाई जेल सजायको विरोध

प्रतिबन्धित राजनीतिक दल मुिस्लम ब्रदरहुडलाई सहयोग गरेको अभियोगमा इजिप्टको एक अदालतले १९ विद्यार्थीलाई पाँच बर्षको जेल सजाय सुनाएकोमा अधिकारवादीले त्यसको विरोध गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्