२० आश्विन २०८१ आइतबार
image/svg+xml

विद्यार्थीमा बढ्दै चुरोटको लत

पहिला पुरुषमा, पछि महिलामा लागेको धूमपानको लत पछिल्लो समय विद्यार्थीमा बढ्दै गएको विज्ञहरूले बताएका छन् । उनीहरूका अनुसार विद्यालयबाट सुरु हुने धूमपानको लत क्याम्पसमा पुगेपछि व्यापक हुने गरेको पाइएको छ।

कम विद्यार्थी भएका सामुदायिक विद्यालय गाभिदै

तुलसीपुर उपमहानगरपालिकाले नगरपालिकाभित्र रहेका कम विद्यार्थी भएका सामुदायिक विद्यालयलाई गाभ्ने प्रक्रिया अगाडि बढाएको छ।

धादिङमा विद्यार्थी बोकेको बस दुर्घटना, ५ घाइते

त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनीबेसी नगरपालिका वडा नं ८ याकघर नजिकै मंगलबार विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न विद्यार्थी संगठनको माग

संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग गरेका छन्।

विद्यार्थीको कला प्रदर्शनी

सिर्जना कलेज अफ फाइन आर्टमा कक्षा १२ मा पढ्ने विद्यार्थीहरूले सिर्जना गरेका कलाको प्रदर्शनी नेपाल कला परिषदमा आइतबार सुरु भएको छ आइतबार सुरु भएको छ । कलाको सैद्धान्तिक ज्ञानसहितको पेन्टिङ तथा अन्य विविध विधाका संयुक्त स्वरुपको एप्लाइ आर्ट शीर्षकमा उनीहरूले कला प्रदर्शनी गरेका हुन्।

विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालय बन्द

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको एक विद्यालयमा पढ्दै गर्दा विद्यार्थी मुर्छा पर्न थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । बाँफिकोट गाउँपालिका–१, पिपल लगिमको जन एकता आधारभूत विद्यालयका विद्यार्थी मुर्छा पर्न थालेपछि बन्द गरिएको हो ।

उत्कृष्ट विद्यार्थीलाई एनसेलको छात्रवृत्ति र सम्मान

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले इन्जिनियरिङ अध्ययन संस्थान, केन्द्रीय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ ।

भर्ना हुने उमेरका ९६ प्रतिशत विद्यार्थी भर्ना

कक्षा १ मा भर्ना हुने उमेरमध्येका झण्डै ९६ प्रतिशत विद्यार्थी भर्ना भएका छन् । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार विद्यालयमा भर्ना भएका विद्यार्थीमध्ये कक्षा १० सम्म टिकाउ दर ५७.१ प्रतिशत पाइएको छ। कक्षा १२ सम्मको टिकाउ दर १७.२ प्रतिशत मात्र रहेको छ।

गणतन्त्र दिवसमा विद्यार्थीको प्रभातफेरी

संयुक्त विद्यार्थी संगठनले आज बिहान ११ औँ गणतन्त्र दिवस अवसरमा प्रभातफेरी गरेका छन्।भृकुटीमण्डपबाट प्रभातफेरी शुरु भई पुतलीसडक हुँदै शान्तिबाटिका पुगेर कोणसभामा परिणत गरिएको अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए।

नेपाल भाषाको लिपि सिक्दै विद्यार्थी

भक्तपुर, च्याम्हासिंहका कृष्णराम प्रजापति अंग्रेजी पढ्न र लेख्न सक्छन् । तर, उनलाई मातृभाषा (नेपाल भाषा)को लिपि लेख्न र पढ्न आउँदैन । उनी ख्वप कलेज, भक्तपुरमा स्नातकोतर गरिरहेका छन् ।

विद्यार्थी फेल भए शिक्षक दण्डित हुने

काठमाडौं महानगरपालिकाले सार्वजनिक शिक्षा सुधार गर्न विद्यार्थी अनुत्तीर्ण भएमा शिक्षकको तलब वृद्धि रोक्का गरिने प्रवधानसहितको शिक्षा नियमावली २०७४ कार्यन्वयनमा ल्याएको छ।

विद्यार्थीले चाहेर पनि पढ्न पाउँदैनन् कृषि शिक्षा

कृषि प्रधान देश नेपालमा चाहेर पनि विद्यार्थीले कृषि शिक्षा पढ्न पाएका छैनन्।  नेपालका तीन विश्वविद्यालयले वर्षमा एक हजार पाँच विद्यार्थीलाई कृषि स्नातक पढाउने गर्छ तर ती विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा कृषि पढ्नका लागि आवेदन दिनेहरुको संख्या ११ हजार हाराहारी हुने गरेको छ।

शिक्षकले जगाए विद्यार्थीमा आशा

चीनको दक्षिणपश्चिम क्षेत्रमा पर्ने गुइझाओ प्रान्तका पहाडी क्षेत्रहरू घुमफिरका लागि चर्चित गन्तव्य हुन् । तर कलेज तहकी एक विद्यार्थी चेङ जिआनीङ भने त्यस क्षेत्रमा स्वयम्सेवी शिक्षकमा रुपमा कार्यरत छन्।

रेडपाण्डा संरक्षणमा जुटे शिक्षक, विद्यार्थी

सिजा गाउँपालिका–२ आधारभुत विद्यालयका छात्र विनोद शर्मा पछिल्लो समयमा रेडपाण्डाको बढ्दो चोरी तस्करीले निकै चिन्तित छन्। गाउँ नजिकैको निगाली जंगलमा देखिदै आएको रेडपाण्डा देखिन छोडेपछि उनी रेडपाण्डाको संरक्षणमा जुटेका हुन्। उनले विद्यार्थी र शिक्षकहरुलाई विश्वको दुर्लभ जंगली जनावर रेडपाण्डा संरक्षण अभियानमा जुट्नको लागि आह्वान गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्