२० आश्विन २०८१ आइतबार
image/svg+xml

विज्ञान नै पढ्न चाहन्छन् :मेधावी विद्यार्थी

कक्षा १० को माध्यमिक शिक्षा परीक्षा ( एसइई) को परीक्षाफलमा ‘ए प्लस’ ग्रेड सफल हुने छात्रा सबी विश्वकर्मा पारिवारिक र आर्थिक स्थिति कमजोर भए पनि कक्षा ११ मा विज्ञान विषय पढ्न चाहन्छिन्।

टहरामा पठनपाठन, त्रासमा विद्यार्थी

अरुणा तामाङ रानीपोखरीस्थित भानु मावि (दरबार हाइस्कुल) मा कक्षा ८ मा पढ्छिन्। उनी विद्यालयकी नियमित विद्यार्थी हुन्।

‘एसईईको नतिजामा लापरबाही, विद्यार्थीको भविष्यमाथि खेलबाड’

पूर्व शिक्षा सचिव जनार्दन नेपालले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनमा सरकारले लापरबाही गरेको आरोप लगाएका छन्।

जापानमा विद्यार्थी लक्षित रोजगार सेमिनार

जापानको टोकियोमा नेपाली विद्यार्थी लक्षित वृहत रोजगार सेमिनार आयोजना हुने भएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए )जापानले जापानमा आई अध्ययन पुरा गरि कामको खोजीमा रहेका नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दै “जब हन्टिङ सेमिनार फर स्टुडेन्ट” को आयोजना गर्न लागेको हो।

कमजोर विद्यार्थीको संख्या बढ्दै

सरकारले सार्वजनिक शिक्षा सुधारको लक्ष्यसहित तीन वर्षअघि अक्षरांकन पद्धतिबाट नतिजा प्रकाशनको थालनी गरे पनि उपलब्धि हासिल गर्न सकेको छैन।

प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाइते

सुनसरी कोशी गाउँपालिका–७ हरिपुरका १७ वर्षीय गौतम पाठक आफ्नै विद्यालयका प्रधानाध्यापकको कुटाइबाट घाइते भएका छन्।

तीन जना विद्यार्थी २ दिनदेखि सम्पर्क बिहीन

रसुवाको कालिका गाउँपालिका–५ जिबजिवेमा रहेको नर्थपोल बोर्डिङ स्कुलमा अध्ययनरत तीन जना विद्यार्थी बेपत्ता भएका छन्।

लागूऔषध र मदिरा रोक्न विद्यार्थी र प्रहरी सक्रिय

डोल्पाको सदरमुकाम दुनैमा लागूऔषद तथा मदिरा नियन्त्रणका लागि विद्यार्थी र प्रहरी सक्रिय भएका छन्। जिल्ला सदरमुकाममा भइरहेका अवैध मदिरा बिक्री वितरण तथा दुर्व्यसनलाई रोक्न विद्यार्थी र प्रहरी सक्रिय भएका हुन।

विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

विद्यार्थीहरु विद्यालयमा आउँछन्। बेन्चमा बस्न नपाउँदै भुईमा ढलिहाल्छन्। भुईमा ढलेपछि चिच्चाउने, कराउने, घाँटीमा न्याक्ने, हाँस्ने, काप्ने जस्ता फरक फरक लक्षण देखाउँछन्। भुइँमा ढलेर बर्बराउँदै बचाउ बचाउ समेत भन्छन्।

मूल्य वृद्धि र मंहगी नियन्त्रण गर्न सत्तारुढ विद्यार्थी संगठनको माग

सत्तारुढ दल निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले मूल्य वृद्धि र मंहगी नियन्त्रण गर्न माग गरेका छन्।

महालक्ष्मीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री

महालक्ष्मी विकास बैंक लिमिटेडको सातदोबाटो शाखाले ललितपुर जिल्लास्थित फ्रेस नेपालका विद्यार्थीलाई शैक्षिक तथा फर्निचर सामग्री वितरण गरेको छ।

एसियन पेन्ट्सद्वारा आर्किटेक्चर विद्यार्थीको सम्मान

एसियन पेन्ट्स नेपालले विभिन्न आर्किटेक्चर विद्यार्थीलाई सम्मान गरेको छ ।कम्पनीले चार वर्षदेखि हरेक बास्तुशास्त्री विद्यार्थीलाई सम्मान गर्दै आएको छ।

चट्याङ लागेर कक्षा कोठाभित्रै दुई विद्यार्थीको मृत्यु

चट्याङ लागेर आइतबार चिंगाड गाउँपालिका–४ को धारापानी प्राविमा अध्ययनरत दुई बालबालिकाको मृत्यु भएको छ। कक्षा कोठामा अध्ययन गरिरहेको बेला विहान ११ बजे चट्याङ लागेर सात वर्षीय अम्मरबहादुर चन्द र निर्मला चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ।

कोरियन भाषा परीक्षा : ४७ नक्कली विद्यार्थी पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ।  परिसरअन्तर्गतका विभिन्न वृत्त तथा प्रभागको टोलीले काठमाडौँका विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई शनिबार दिउँसो नियन्त्रणमा लिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्