१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

कृषि विकास बैंकको ‘विद्यार्थीसँग बैंक कार्यक्रम’

कृषि विकास बैंकले धनुषाको यदुकुहामा विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन गरेको छ। बैंकको मधेश प्रदेश कार्यालय जनकपुरधामको आयोजनामा शहीदनगर नगरपालिकाको जनता एकता प्राविधिक माध्यमिक विद्यालयमा सो कार्यक्रम सञ्चालन गरेको हो।

ग्लोबल मनी विकको अवसर पारेर बैंकद्वारा आयोजित कार्यक्रममा विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत व्यवस्थापन संकायका विद्यार्थी र शिक्षकको सहभागिता थियो।

प्रकाशित: ९ चैत्र २०८० ०९:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App