१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

‘घण्टी घर’ मा रास्वपाको केन्द्रीय समिति बैठक सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ।

आइतबार काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो।

पार्टी सभापतिको आह्वान तथा महामन्त्रीको समन्वयम जारी बैठकमा पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण सम्बन्धमा छलफल भइरहेको छ।

प्रकाशित: २० पुस २०८२ १५:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App