प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ आजबाट शुरु
‘प्रथम राष्ट्रिय आर्थिक गणना–२०७५’ आजबाट शुरु भएको छ।
‘प्रथम राष्ट्रिय आर्थिक गणना–२०७५’ आजबाट शुरु भएको छ।
आर्थिक गणनाका लागि खोटाङमा पूर्वतयारी थालिएको छ । आगामी वैशाख १ देखि जेठ ३१ गतेसम्म सञ्चालन हुने आर्थिक गणनाका लागि गणक नियुक्ति, सचेतनामूलक कार्यक्रम, प्रचार–प्रसारलगायत गतिविधि गरिएको केन्द्रीय तथ्यांक विभाग, आर्थिक गणना कार्यालय खोटाङले जनाएको छ।
आर्थिक गणनाका लागि खोटाङमा पूर्वतयारी थालिएको छ। आगामी वैशाख १ गतेदेखि जेठ ३१ गतेसम्म सञ्चालन हुने आर्थिक गणनाका लागि गणक नियुक्ती, सचेतनामूलक कार्यक्रम, प्रचार–प्रसार लगायतका गतिविधि गरिएको केन्द्रीय तथ्यांक विभाग, आर्थिक गणना कार्यालय खोटाङले जनाएको छ।
आर्थिक क्रियाकलाप गर्ने प्रतिष्ठानको संख्या,वैधानिक स्थिति,क्षेत्रगत प्रतिष्ठानको घनत्व,लिङ अनुसारको रोजगारीको स्थिति र बैदेशिक पुँजीको लगानी लगायतका सूचक प्राप्तीका लागि सुरु हुन लागेको आर्थिक गणना कार्य प्रभावकारी बनाउन ताप्लेजुङका सरोकारवालाले सुझाएका छन्।
आगामी वैशाख १ गतेदेखि जाजरकोटमा आर्थिक गणना शुरु हुने भएको छ। जिल्लाको समग्र आर्थिक क्रियाकलापको स्थिति पत्ता लगाउन आर्थिक गणना गर्न थालिएको हो।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना कार्य सकिएको छ। झण्डै दुई महिनाअघि माघ अन्तिम सातदेखि क्यामेरा ट्रापिङ्ग विधिबाट शुक्लाफाँटामा बाघ गणना सुरु भएको हो।
नेपाली काँग्रेसको संसदीय दलको नेता छान्न भइरहेको मतदान सम्पन्न भएकाे छ । काँग्रेसका ६३ जना सांसदले मतदान गरेका छन्।
चिया खेतीको वास्तविक तथ्यांक तयार गरेर भावी रणनीति तयार गर्न चिया गणना गरिने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र केन्द्रीय तथ्यांक विभागको सहकार्यमा देशभर चियाको विवरण संकलन गर्न लागिएको हो।
राष्ट्रिय सभा निर्वाचन अन्तर्गत ७ नम्बर प्रदेशमा मतगणना शुरु भएको छ। डोटी जिल्ला अदालतमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतगणना शुरु भएको हो। अहिले पौने पाँच बजेदेखि मतगणना शुरु भएको छ।
चितवन र पर्सा कम्प्लेक्समा बाघ गणनाका लागि राखिएका ६७ वटा अत्याधुनिक प्रविधिका क्यामेरा हराएका छन्। बाघ आवतजावत गर्दा फोटो खिच्नका लागि राखिएका अत्याधुनिक प्रविधिका स्वचालित क्यामेराहरु हराएका हुन् । कतिपय मान्छेले चोरेर लगेको पाइएको छ भने कतिपय हात्ती र बाघले फुटाउने गरेकोे चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए।
सर्वोच्च अदालतले संखुवासभाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का नेपाली काँग्रेसका उम्मेदवार दीपक खड्काको सक्कल मतगणना मुचुल्का झिकाउने आदेश दिएको छ।
चितवनमा सिमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन जलपक्षी (पानी चरा) को गणना शुरु भएको छ। चराहरुको अवस्था पत्ता लगाइ संरक्षणका लागि नयाँ रणनीति बनाउन चरा गणना थालिएको हो । चितवनको कुमरोजमा शनिबारदेखि चरा गणना थालिएको पक्षीविद् तथा वर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु विंडारीले बताए।
नवलपरासी पूर्वका सामुदायिक वनमा बाघ गणनाको काम अघि बढाइएको छ । क्यामेरा ट्रयापिङ प्रविधिको माध्यमबाट सामुदायिक वनमा रहेका बाघको गणनाका लागि काम अघि बढाइएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष, राष्ट्रिय निकुञ्ज, हरियो वन, ताललगायतका संघसंस्थाको सहकार्यमा संयुक्तरुपमा बाघको गणनाका लागि कार्य शुरु गरिएको छ ।
सरकारले २०७५ सालमा आर्थिक गणना गर्न स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले २०७५ वैशाख १ गतेदेखि राष्ट्रिय आर्थिक गणना गर्न आदेश जारी गर्दै केन्द्रीय तथ्यांक विभागलाई स्वीकृति दिएको हो।
निर्वाचन आयोगले समानुपातिकतर्फ मतगणनाको प्रमाणीकरण गरिनसक्दा नतिजा सार्वजनिक गर्न नसकेको जनाएको छ ।