१५ असार २०८१ शनिबार
image/svg+xml

ए डिभिजन लिगः आज चार खेल

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज ४ खेल हुँदैछन् । जसमध्ये दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल तथा एक खेल एन्फा कम्प्लेक्समा हुनेछ।

संकटा र हिमालयन शेर्पा बराबरीमा, मच्छिन्द्रको सहज जित

आयुष घलानले पेनाल्टीबाट बराबरी गोल फर्काएपछि राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा संकटा हिमालयन शेर्पासँग हारबाट जोगिएको छ।

ए डिभिजन लिग :आज दुई खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन्।लिगकोआठौं चरण अन्तर्गत आज बिहीवार अन्तिम दुई खेल हुनेछ।

ए डिभिजन लिगः थ्रि स्टार विजयी

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बिहीबार साबिक विजेता मच्छिन्द्र फुटबल क्लब हिमालयन शेर्पासँग रोकिँदा अर्को खेलमा थ्री स्टार विजयी भएको छ।

ए डिभिजन लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन एन्फा सहमत, पाँच जना अनुबन्ध गर्न पाइने

नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका दर्जनौं खेलाडी विदेश पलायन भएसँगै ए डिभिजन लिगका क्लवहरुले बजारमा खेलाडी अभाव देखाउँदै विदेशी खेलाडीको कोटा बढाउन गरेको मागलाई एन्फाले सम्बोधन गरेको हो।

'ए' डिभिजन लिग: १४ क्लबले गरे दर्ता, लिए तयारी खर्च १५/१५ लाख

एन्फाले शुक्रबार १४ वटै क्लबले नाम दर्ता र तयार खर्चको पहिलो किस्ताका रुपमा १५ लाख रुपैयाँसमेत बुझेको जनाएको छ।

ब्रिगेडमाथि मनाङको संघर्षपूर्ण जित, उक्लियो शीर्षस्थानमा

ब्रिगेड ब्वाईज क्लबमाथि १¬० को संघर्षपूर्ण जित निकाल्दै मनाङ मर्स्याङ्दी क्लब कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ। शनिबार मनाङको घरेलु मैदान पोखरा रंगशालामा यो दोस्रो जित हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्