१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

प्रतिपक्षी दलले राखे सरकारसमक्ष विभिन्न ९ बुँदे माग

प्रतिपक्षी दलहरूले सरकारसमक्ष विभिन्न ९ बुँदे माग राख्दै संयुक्त ध्यानाकर्षण गराएका छन्। बिहीबार बसेको नेपाली कांग्रेस, नेकपा एमाले, र नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतकको संयुक्त बैठकले मुलुकको पछिल्लो राजनीतिक र सामाजिक अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएको हो ।  

बैठकमा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल, नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक वासना थापा र नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलालको सहभागिता रहेको थियो।

हेर्नुहोस् ९ बुँदामा के छ ? 

प्रकाशित: १७ वैशाख २०८३ १३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App