४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

पूर्व राजाले मलाई भने, आई एप्रिसिएट यु, गो अ हेड’: दुर्गा प्रसाईँ

अभियन्ता दुर्गा प्रसाईँले पूर्व राजा ज्ञानेन्द्र शाहले आफूलाई टेलिफोन गरेर आफ्नो अभियानको समर्थन गरेको दाबी गरेका छन्।

गौशालामा दुर्गा प्रसाईंका समर्थक र प्रहरीबिच झडप (तस्बिरहरु)

मेडिकल व्यवसायी प्रसाईंका समर्थक र प्रहरीबिच गौशालामा झडप भएको छ। प्रदर्शन गरिरहेका प्रसाईंका समर्थकलाई प्रहरीले लाठ्ठी चार्ज गरेको हो।

दुर्गा प्रसाईँका समर्थकहरुद्वारा प्रदर्शन (फोटोफिचर)

मेडिकल व्यवसायी दुर्गा प्रसाईँका समर्थकहरुले आज पनि प्रदर्शन गरेका छन्। सोमबार उनीहरुले काठमाडौंको गौशालामा प्रदर्शन गरेका हुन्।

प्रसाईँ आन्दोलनको चौथो दिनः ‘सबै थाके, आज मोटरसाइकल र्‍याली मात्रै’

दुर्गा प्रसाईँका सचिवालय सदस्य विजय कँडेलले प्रर्दशनकारीहरु थाकिसकेकाले आज धेरै ठुलो कार्यक्रम नराखेको जानकारी दिएका छन्।

दुर्गा प्रसाईं सम्पत्ति दुई दिनमै २२ गुणा बढ्यो !

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले खरिद गरेको सम्पत्ति दुई दिनमै २२ गुना बढी देखिएको छ। उनले ८ करोड थैली कायम गरी खरिद गरेको जग्गा दुई दिनपछि बैंकमा धितो राखेर १ अर्ब ७४ करोड ऋण लिएका हुन्।

दुर्गा प्रसाईंको प्रदर्शनमा प्रहरी धरपकड खेदजनक: राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुर्गा प्रसाईं समूहको प्रदर्शनमा प्रहरीले गरेको धरपकडप्रति खेद प्नकट गरेकाे छ।

सर्वोच्चमा प्रसाईंले गरे बन्दी प्रत्यक्षीकरणको रिट दर्ता, सुनुवाइ आइतबार हुने

शुक्रबार प्रसाईंको तर्फबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको सर्वोच्च अदालका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।

दुर्गा प्रसाईंको अराजकतामा एमाले र माओवादीको पनि हिस्सेदारी छ : नैनसिंह महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पालनकर्ता भएको र उनले चलाएको अराजकतामा यी दुवै पार्टीको पनि हिस्सेदारी रहेको टिप्पणी गरेका छन्।

दुर्गा प्रसाईंको सम्पत्ति २ दिनमै कसरी बढ्यो २२ गुना ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २ दिनअघि खरिद गरेको सम्पत्ति दुई दिनमै २२ गुना बढी देखिएको छ।

असुरक्षाका कारण प्रसाईं आजको प्रदर्शनमा नजाने

असुरक्षाको कारण देखाउँदै मेडिकल व्यवसायी दुर्गा प्रसाईं शुक्रबार घरबाट बाहिर ननिस्किने भएका छन्।

प्रसाईँ निवासमा प्रहरी परिचालन, समर्थक भन्छन् नजरबन्दको प्रयास

भक्तपुर जिल्ला प्रहरी कार्यालयले सुरक्षा अवस्थालाई ध्यानमा राखी पर्याप्त मात्रामा प्रहरी परिचालन गरिएको बताएको छ।

यो पनि

आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। आजको कार्टुनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले गणतन्त्र विरोधी अभियानप्रति व्यङ्ग्य गरिएको छ।

प्रसाईँका ५ कार्यकर्ता एका बिहानै पक्राउ

काठमाडौँको विभिन्न स्थानबाट प्रसाईँको अभियानका समर्थकहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रसाईँको तीनकुने कार्यक्रम तनावपूर्ण हुने अनुमान, प्रशासन हाई एलर्टमा

तर, हालसम्म पनि स्थानीय प्रशासनसँग आधिकारिक रुपमा सहमति लिएको छैन। जसले स्थिति असामान्य हुनसक्ने देखिएको हो।

काठमाडौँ प्रशासनले भन्योः प्रसाईँलाई तीनकुनेमा प्रदर्शन गर्न दिँदैनौ

जिल्ला प्रशासन कार्यालय काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तीनकुनेमा प्रदर्शन गर्न नदिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्