१५ मंसिर २०८१ शनिबार
image/svg+xml

बैंकिङ कसुर मुद्दाका फरार धादिङका अभियुक्त पक्राउ

फरार रहेका धादिङका ५१ वर्षीय पन्चम अकौलियालाई सोमबार चितवनबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो।

९८ फरार प्रतिवादी पक्राउ

प्रहरीले अदालतको फरार सूचीमा रहेका प्रतिवादीको खोजी तीव्र पारेको छ। पछिल्लो तीन सातामा ९८ फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सात वर्षिया बालिका बलात्कार आरोपमा कोटेश्वरबाट एक पक्राउ

बानेश्वरको सहयोगीनगस्थित बागमती करिडोरमा सात वर्षिया बालिका बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

गुण्डा नाइके राधे धादिङमा पक्राउ

गुण्डा नाइके राधे भण्डारी पक्राउ परेका छन्। धादिङ प्रहरी प्रमुख एसपी महेन्द्र खड्काका अनुसार बालुवा निकाल्ने ठेक्काको समय सकिएपछि जनप्रतिनिधिलाई धम्काएर काम गर्न खोजेपछि उनलाई पक्राउ गरिएको हो।

विद्यालय हिँडेकी बालिका अपहरण गर्ने पक्राउ

विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ।

चन्दननाथ मन्दिरबाट चोरी भएकामूर्तिसहित तीन पक्राउ

प्रहरीले जुम्ला खलंगास्थित ऐतिहासिक तथा पुरातात्विक चन्दननाथ मन्दिरबाट चोरी भएका दुई थान मूर्ति फेला पार्न सफल भएको छ।

वैदेशिक रोजगार ठगीका फरार अभियुक्त पक्राउ

वैदेशिक रोजगार ठगीका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भिमबहादुर तामाङलाई पक्राउ गरी फैसला कार्यान्वनका लागि काठमाडौं जिल्ला अदालत काठमाडौंमा बुझाएको छ।

प्रहरीमा जागिर लगाउने भन्दै नक्कली परीक्षा !

नेपाल प्रहरीको विभिन्न पदमा जागिर लगाईदिने भन्दै नक्कली परीक्षा सञ्चालन गर्ने गिरोहलाई वीरगन्जमा प्रहरीले पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका–१६ नगवामा रहेको देव पार्टी प्यालेसमा परीक्षा लिईरहेको अवस्थामा प्रहरीले बुधबार साँझ छापा मारेको थियो।

बलात्कार आरोपमा वडा सचिव पक्राउ

महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ९ का सचिवलाई बलात्कार आरोपमा पक्राउ गरेको छ। भंगहा नगरपालिका–९ कि ३५ वर्षीया महिलालाई करणी गरेको प्रारम्भिक जानकारीको आधारमा बुधबार राती ५२ वर्षीय वडा सचिव मिथलेश यादवलाई पक्राउ गरिएको छ।

मलेसियामा नेपालीलाई बन्धक बनाई रकम असुल गर्ने काठमाडौंबाट पक्राउ

मलेसियामा नेपालीलाई बन्धक बनाई रकम असुल गरेको अभियोगमा डेभिड भन्ने दुर्गा बहादुर श्रेष्ठलाई काठमाडौं महानगरपालिका–३ बाट मंगलबार प्रहरीले पक्राउ गरेको छ।

सस्तोमा डलर साटीदिन्छु भन्दै ५ लाख रुपैयाँ लुटपाट गर्ने पक्राउ

सस्तोमा डलर साटीदिन्छु भन्दै नगद ५ लाख रुपैयाँ लुटपाट गर्ने दुई जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्