दैलेखमा जिप दुर्घटना हुँदा चारजना घाइते
महाबु गाउँपालिका वडा २ मा शनिवार बिहान साडे ९ बजेतिर कर्णाली प्रदेश बा १ झ ००३२ नम्बर को जिप दुर्घटना हुँदा चारजना घाइते भएका हुन्।
महाबु गाउँपालिका वडा २ मा शनिवार बिहान साडे ९ बजेतिर कर्णाली प्रदेश बा १ झ ००३२ नम्बर को जिप दुर्घटना हुँदा चारजना घाइते भएका हुन्।
इलामको रोङ गाउँपालिका-३, कोल्बुङमा पानी बोकेको ट्यांकर सडकबाट पल्टिँदा एक बालकको मृत्यु भएको छ।
दार्चुलामा भिरबाट लडेर वडा सचिवको मृत्यु भएको छ। मालिकार्जुन गाउँपालिका–५ डाडाँकोटस्थित भिरबाट लडेर वडा सचिवको मृत्यु भएको हो।
पाल्पाको रिब्दीकोटमा चैत १३ गते भएको किशोरी हत्याका आरोपी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ताप्लेजुङ फुङलिङ न.पा. वडा नं. ०९ घर भई हाल काठमाडौं महानगर ०६ सरस्वतीनगर बस्ने प्रशान्त पराङदेवा लिम्बु रहेका छन्।
भारतीय अनुदानमा बन्दै गरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी) को भवन समयमै नबन्ने संकेत देखिएको छ।
नेपाल प्रहरीको ८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ।
प्रहरी महानिरीक्षक बसन्त कुँवरले सुदर्शन सहकारीका पीडितहरूले दिएको उजुरीमा ‘तथ्य प्रमाण र आधार’ नदेखिएको दाबी गरेका छन्।
पाल्पामा एकजना युवतीको हत्या भएको छ। धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’अन्तर्गत २४सै घण्टा सीमा क्षेत्रमा गस्ती परिचालनका लागि ‘सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणापत्र, २०८०’ लागू गरेको छ।
नेपाल प्रहरी प्रधान कार्यालयले सम्पर्कबिहीन रहेका २३ जना कर्मचारीलाई ७ दिन भित्र हाजिर हुन भनेको छ।
सशस्त्र प्रहरी बल नेपालले अन्तर्राष्ट्रिय सीमा इलाकामा एक प्लटुन फौज चौबिसै घण्टा परिचालन गर्ने भएको छ।
होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका दुई सय ७७ मध्ये एक सय पाँच जना छुटेका छन्।
अघिल्लो दिउँसो सुन नदीमा डुबेर बेपत्ता भएका तीन बालबालिकाको खोजी कार्य आज पनि जारी छ।
सवारी ज्यान मुद्दाका फरार कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ।