प्रशान्त र प्रगतिलाई स्वर्ण
मूलपानी तेक्वान्दो डोजाङका प्रशान्त धमला र प्रगति कुइकेलले प्रथम गोकर्णेश्वर नगरपालिका खुला आमन्त्रित मेयर कप तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन्।
मूलपानी तेक्वान्दो डोजाङका प्रशान्त धमला र प्रगति कुइकेलले प्रथम गोकर्णेश्वर नगरपालिका खुला आमन्त्रित मेयर कप तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन्।
आइसिसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा घरेलु टोली यूएईलाई हराउँदै नेपाल यू–१९ विश्वकपका लागि छनोट भएको छ।
आइसिसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा घरेलु टोली यूएईविरुद्ध बलिङ गरिरहेको नेपालले पाँचौँ विकेट हात पारेको छ।
आइसिसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा घरेलु टोली यूएईविरुद्ध बलिङ गरिरहेको नेपालले चौथो विकेट हात पारेको छ।
आइसिसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा घरेलु टोली यूएईविरुद्ध बलिङ गरिरहेको नेपालले दोस्रो विकेट हात पारेको छ।
आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले युएईलाई १९२ रनको लक्ष्य दिएको छ।
आयोजक पिस प्वाइन्ट ३ सय ६१ डिग्री पाँचौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताअन्तर्गत आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ।
धनगढीमा सम्पन्न मुलुककै ठूलो धनराशिको धर्मपशुपति स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका विधान अधिकारी र प्रविन थिङ्गथेनको जोडीले जितेको छ।
विराटनगरमा अन्तर विद्यालय ‘हव लिग’ क्रिकेट प्रतियोगिता सुरू भएको छ। नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा बिहीबारदेखि अन्तर विद्यालय ‘हव लिग’ क्रिकेट प्रतियोगिता सुरु भएको हो।
गुल्मीको सदरमुकाम तम्घासमा आजदेखि शनिबारसम्म राष्ट्रपति रनिङ शिल्डको छनोट प्रतियोगिता छ।
बुधबार भएको पहिलो क्वाटर फाइनल खेलमा ११ र १२ लाई हराउँदै ३ र ४ नं. वडाले सेमिफाइनलको यात्रा तय गरेका हुन्।
भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तरनगर पुरुष खो-खो प्रतियोगिताको उपाधि ठाकुरबाबा नगरपालिकाले जितेको छ।
पाकिस्तानी दूतावासमा सोमबार सम्पन्न एक कार्यक्रमका बीच प्रतियोगिताको मिति र खेलतालिका सार्वजनिक गरिएको हो।
नेपाल खेलकुद महसंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजना तथा मोरङ जिल्ला ब्याडमिन्टन संघको सहआयोजना प्रतियोगिता भएको हो।
गण्डकी प्रदेशस्तरीय आर्चरी प्रतियोगिताको रिकर्भ (७०मिटर) पुरुष तर्फको उपाधि बाग्लुङका दुर्गा घर्तीमगरले जितेका छन्। पोखरा रंगशाला आर्चरी मैदानमा भएको फाईनल प्रतिस्पर्धामा बाग्लुङका घर्तीमगरले आफनै जिल्लाका खड्गबहादुर घर्तीमगरलाई पराजित गर्दै प्रदेश च्याम्पियन बनेका हुन्। फाईनल प्रतिस्पर्धामा दुर्गाले खड्गलाई ६–० स्कोरमा पराजित गर्दै गण्डकी प्रदेश च्याम्पियन बनेका हुन्।