६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

एचआइडिसिएलद्वारा १६ अर्ब ऋण स्वीकृत

‘हामीसँग पर्याप्त मात्रामा आयोजनाहरू पाइपलाइनमा छन्’, प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले भने, ‘आयोजनाले दिने प्रतिफल र लगानीको ढाँचा अनुसार लगानी विस्तार गर्दै अघि बढ्नेछौं।’

सरकारी विज्ञापनमा अंकुश लगाउने व्यवस्था हटाउनु पर्छ

नेपाल रिपब्लिक मिडियाले सोमबार सरकारी विज्ञापनको साङ्गोपाङ्गो विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सञ्चार उद्यमी र विज्ञापन एजेन्सीले सरकारी निकायले सार्वजनिक खरिद ऐन मार्फत सरकारी विज्ञापनमा अंकुश लगाउन खोजिएको भन्दै आलोचना गरे।

जहाज चार्टर्ड गरेर सात सय बंगलादेशी पर्यटक नेपाल आउँदै

बंगलादेशबाट सात सय पर्यटक नेपाल आउने भएका छन्। उनीहरू जहाज चार्टर्ड गरेर नेपाल आउन लागेका हुन्।

प्रोग्रेसिभ फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ

प्रोग्रेसिभ फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा अनिल श्रेष्ठ नियुक्त भएका छन्।

सिटी एक्सप्रेसको सिइओमा सैंजु नियुक्त

सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरजमान सैंजु नियुक्त भएका छन्।

प्रुडेन्सियल इन्स्योरेन्सको सिइओमा श्रेष्ठ

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ नियुक्ति भएका छन्।

नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणका नाममा सेयर जारी गर्ने

सोमबार आयोजित नेपाल रिपब्लिक मिडियाका्े १४ औं बार्षिक अवसरमा आयोजित कार्यक्रममा मिडियाकी निर्देशक शोभा ज्ञवालीले नेपाल रिपब्लिक मिडियाले सम्बन्धित निकायबाट पब्लिक सेयरमा जाने अनुमती पत्र प्राप्त भएको जानकारी दिइन्।

बाग्लुङमा सिप्रदीको २६औं शाखा

सिप्रदी ट्रेडिङ प्रालिले बाग्लुङमा २६औं शाखा सञ्चालनमा ल्याएको छ। कम्पनीले बिहीबार एक कार्यक्रम गरी सर्भिस सेन्टरको शुभारम्भ गरेको हो।

कृषि विकास बैंकले १३ प्रतिशत बोनस सेयर दिने

कृषि विकास बैंक लिको वार्षिक साधरणसभा मंगलवार सम्पन्न भएको छ। साधरणसभाले ११ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस सेयर वितरण गर्नेे प्रस्ताव पारित गरेको छ।

बेलायतको संसदीय प्रतिनिधि मण्डलद्वारा एनएमबि बैंकको भ्रमण

ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका अध्यक्ष सारा च्याम्पियनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधिहरू र ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका सदस्य समूहले एनएमबी बैंकको भ्रमण गरेका छन्।

‘महिला सशक्तिकरणमा-महालक्ष्मी लाइफ’ योजना सुरु

कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले महालक्ष्मी इन्स्योरेन्सद्वारा प्रस्तुत कार्यक्रमको उद्घाटन गरेका छन्।

एआई शिक्षा अगाडि बढाउन सहमति

फ्युजमेसिन्स र काठमाडौं विश्वविद्यालयबीच नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् कृत्रिम बौद्धिकता शिक्षा प्रवर्द्धन गर्ने सम्बन्धमा एक सहमति पत्रमा हस्ताक्षर भएको छ।

कामना बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा विनय दाहाल नियुक्त

कामना सेवा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा विनय दाहाल नियुक्त भएका छन्।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाद्वारा पदभार ग्रहण

नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले आफ्नो कार्यभार सम्हालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्