३० वैशाख २०८१ आइतबार
image/svg+xml

कोशीप्रदेशले गर्‍यो पदक विजेता खेलाडीलाई सम्मान

विभिन्न खेलमा सहभागिता जनाउँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने कोशी प्रदेशबाट प्रतिनिधित्व गरेका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको छ।

राखेपको ‘मिसन २०२६’ सुरु

अन्तर्राष्ट्रिय प्रतियोगितामा सुखद नतिजा ल्याउने उद्देश्य लिँदै नेपाली खेलकुदमा पहिलो पटक लामो तयारी गरिने भएको छ।

किक बक्सिङका खेलाडी सम्मानित

काठमाडौं जिल्ला किक बक्सिङ संघले घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल तीन खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ।

रग्बीमा बंगलादेशसँग पराजित

बंगबन्धु बंगलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्बी शृंखलाअन्तर्गतको पहिलो खेलमा मंगलबार नेपाली राष्ट्रिय पुरुष रग्बी टोली बंगलादेशसँग २०–० ले पराजित भएको छ।

नेपाली क्रिकेटलाई केल्मीको साथ

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलकुद पोसाक कम्पनी केल्मीले नेपाली क्रिकेट टोलीलाई पोसाक प्रायोजन गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्