‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’
नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबिचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबिचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्।
३ हजार ७ सय ८० वर्गमिटर क्षेत्रफलमा फैलिएको यो बगैंचा आज केवल उनको मात्र होइन, सात जनाको परिवारको भविष्यको आधार बनेको छ।
जसअनुसार पोखरामा पुस ७, ८ र ९ गते (डिसेम्बर २२, २३ र २४, २०२५ ) गते विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन हुने छ ।
इटहरीमा सम्पन्न दुई दिने अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलनका क्रममा पाँच जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको छ।
वर्तमान समयको माग र नेतृत्वको शैलीमा तादात्म्य हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री कार्कीले भनिन्, ‘बाँसको कलमले अक्षर लेख्न सिकेकाहरुले स्मार्टफोनसँगै जन्मिएकाहरुमाथि शासन गरेर हुँदैन।’
स्वास्थ्य लाभसहित पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार स्वदेश फर्कँदैछन् । उनी भोलि (सोमबार) नियमित उडानबाट स्वदेश फर्कन लागेको खनालको सचिवालयले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले घर-घरमा बत्ती पुगेजस्तै किसानको खेत-खेतमा पनि कृषि विद्युतीकरण आवश्यक रहेको बताएका छन्।
नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को विजेता लुम्बिनी लायन्सको ट्रफी उत्सव र्याली दाङको घोराही आइपुगेको छ।
सुनका गरगहना चोरी गरी बिक्री गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
एमालेमा आइसकेपछि गोकर्ण अवसर पाएकै नेतामा गनिने सुदूरपश्चिमका एमालेहरू बताउँछन्। गोकर्णलाई एमालेले कैलालीको गोदावरी नगरपालिकाको मेयरको टिकट नै दिएको थियो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा भाग लिन पार्टीले तयारी सुरु गरेको बताएका छन्।
सञ्चारमन्त्री खरेलले मन्त्रीको रुपमा पदबहाली भएको तीन महिनामा सम्पन्न भएका आमसञ्चार, दूरसञ्चार, सूचना प्रविधि, हुलाक सेवा, मुद्रण, चलचित्र र अन्य विभिन्न क्षेत्रका ३० उपलब्धिहरू सार्वजनिक गरेका हुन्।
प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा सम्पन्न हुने स्पष्ट पारेकी छन्।
शर्माले अहिले एमाले चुनावमा होमिनु, कांग्रेस महाधिवेशनको तयारीमा लाग्नु र माओवादीले रूपान्तरणको कुरा गर्नु संयोग मात्र नभएको जिकिर गरे।