२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘मिटु अभियानले हलिउडलाई परिवर्तन गर्यो’

हलिउड अभिनेत्री क्रिस्टिन स्टेवार्टले मिटु अभियानका कारण हलिउड परिवर्तन भएको बताएकी छिन्। फ्रान्समा आयोजना भइरहेको डेउभिल युएस फिल्म महोत्सवमा सहभागी उनले मिटु अभियानले रातारात हलिउडलाई व्यावहारिक रूपमा परिवर्तन गराएसँगै लैगिंक भिन्नतालाई स्वीकारेर नयाँ अवसरको सिर्जना गर्न तत्पर रहेको तर्क गरिन्।

'दोषीलाई कारबाही नगरे कडा आन्दोलन गर्छौ'

नेपालगञ्जमा जागरणको दोस्रो चरणको अभियानका क्रममा बिहिबार नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको आक्रमणबाट कांग्रेस जिल्ला सभापति किरण कोईरालाको बायाँ हात भाँचिएको थियो, भने अन्य नेता तथा कार्यकर्तालाई सामान्य चोट लागेको थियो।

कांग्रेस जनजागरण कार्यक्रममा नेकपाको आक्रमण, जिल्ला सभापतिको हात भाँचियो

नेपाली कांग्रेस बाँकेको कार्यक्रममाथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले आक्रमण गरेका छन्।

यसरी बनाउन सकिन्छ सबैलाई साक्षर

कहिले प्रौढ शिक्षा, कहिले साक्षर नेपाल, कहिले साक्षरता अभियान, विभिन्न नाममा निरक्षर नागरिकलाई साक्षर बनाउने प्रयास लामो समयदेखि भइरहेको छ। २००७ सालमा २ प्रतिशत रहेको साक्षरता दर २०६८ को जनगणनासम्म आइपुग्दा ६५.९४ र महिला साक्षरता ५७.३९ प्रतिशत पुगेको देखियो। २०५८ सालमा गरिएको जनगणनामा साक्षरता दर ५४.१ थियो। १० वर्षको अवधिमा ११.८४ प्रतिशतले साक्षरता दर बढ्न सफल भयो।

‘कम्युनिस्ट सरकारले लुटतन्त्र मच्चायो’

नेपाली कांग्रेसका शीर्ष नेताले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारले मुलुकमा लुटतन्त्र मच्चाएको आरोप लगाएका छन्। बिपी कोइरालाको १०६ आंै जन्मजयन्ती तथा पार्टीकोे दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको मंगलबार सुरुवात गर्दै शीर्ष नेताहरूले विभिन्न जिल्लामा आयोजित कार्यक्रममा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने समय आउन लागेको बताए।

डेंगु न्युनिकरणका लागि काठमाडौं महानगरकाे जनचेतना अभियान

काठमाडौं महानगरपालिका वडा नम्बर २१ ले मंगलबार डेंगु न्युनिकरणका लागि जनचेतना र्यालीको आयोजना गरेको छ।

कांग्रेसको दोस्रो चरणको जागरण अभियान भोलिबाट, देउवा सुनसरी र शशांकले मकवानपुरमा सम्बाेधन गर्ने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान भोलि मंगलबारबाट सुरु हुने भएको छ।

मुस्लिम संघको निर्णयः अनुशासन कमिटी गठनदेखि १ लाख मुस्लिमलाई सदस्यता वितरणसम्म

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसनिकट नेपाल मुस्लिम संघले अनुशासन समिति गठनदेखि एक लाख मुस्लिमलाई सदस्यता वितरणसम्मका निर्णय गरेको छ। संघका अध्यक्ष अध्यक्ष अब्दुल सतारले पत्रकार सम्मेलनमार्फत ७ वटा निर्णय सार्वजनिक गरेका छन्। जसअनुसार आगामी मंसिर महिनाभित्र १ लाख मुस्लिमलाई  क्रियाशील सदस्य बनाउने संघको लक्ष्य छ।

काङ्ग्रेसले जागरण अभियानका लागि खटायो प्रतिनिधि

नेपाली काङ्ग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को दोस्रो चरणका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ।

एनआरएन अमेरिकाको चुनावी अभियान

सदस्यको संख्यात्मक दृष्टिले होस् वा परोपकारी कामका लागि गरिएको योगदानका दृष्टिले अमेरिकाको योगदान अन्य एनसिसिभन्दा अधिक भए पनि आइसिसिमा उपस्थिति जनाउन नसक्नुमा आपसी एकता नभएकाले सबै उम्मेदवारलाई एकै थलोमा आमन्त्रण गरिएको संस्थाका शाहले बताए।

कांग्रेसको दोस्रो चरणको जागरण अभियान प्रदेश केन्द्रीत, नेताले बोल्ने कम सुन्ने बढी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाे दोस्रो चरणको जागरण अभियान प्रदेश केन्द्रीत हुने भएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै वीपी कोइरालाको १०६औं जन्म जयन्तीका अवसरमा भदौ २४ गतेबाट सुरु हुने हिमाल, पहाड, तराई–मधेस (हिपतम) जागरणको दोस्रो चरणको अभियान ३३० प्रदेश सभा निर्वाचन क्षेत्र केन्द्रीत हुने जानकारी दिएका छन्।

डेंगीविरुद्ध दिगो अभियान

डेंगी हाम्रा निम्ति नयाँ स्वास्थ्य चुनौती बनेर आएको छ। यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने आगामी वर्षहरुमा यसले झन् विकराल रुप लिन सक्छ।

दोस्रो चरणको जागरण अभियानको तयारीमा कांग्रेस

नेपाली कांग्रेसले बुधबार (भोलि) पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको कार्यक्रम घोषणा गर्ने भएको छ।

‘बेटी पढाऊ, बेटी वचाऊ’का अभियानकर्मी गाउँगाउँमा पुग्न सकेनन्

महोत्तरी गौशाला नगरपालिका–१ का रामचलितर राय मंगलवार दिउँसो गौशाला नगरपालिकाको कार्यालयमा आफ्नी २८ दिनकी छोरीको बीमा बनाउने स्वयम्सेवकको प्रतिक्षामा बसेका थिए।

'नो हेल्मेट, नो पेट्रोल’ अभियान शुरू

मेचीनगरमा रहेका पेट्रोल पम्पमा नो हेल्मेट, नो पेट्रोल’ अभियान सञ्चालन गरिएको छ। सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको अभियानलाई सहयोग गर्दै पेट्रोल पम्पहरुमा सो नियम लागू गरिएको हो

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्