२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

एनआरएन युरोप उपसंयोजकमा तिमल्सिनाको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएन) का अभियान्ता कृष्ण तिमल्सिनाले देश विकासको लागि विदेशमा रहेका नेपालीको ज्ञान सिप र दक्षताको प्रयोग गर्न पर्ने बताएका छन्। उनले विदेशमा सिकेको ज्ञान देशको विकासमा खर्चिन ढिलाई गर्न नहुनेमा जोड दिए। एनआरएन युरोप उप–संयोजक पदका उम्मेदवार उनले संगठनमा एकता आवश्यक हुने बताए।

सरकारी कार्यालयलाई जवाफदेही बनाउन अभियान

बिहान १० बजे कार्यालय समय शुरु हुनेबित्तिकै जिल्ला प्रशासन कार्यालयमा राष्ट्रियगान बज्छ। राष्ट्रियगानको धुनमा सबै कर्मचारी उठ्छन् र कामकाज शुरु हुन्छ।

सरोकार समितिले माग्यो उपकुलपतिको राजीनामा

‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ अभियान’ नाममा केही दिनअघि गठित सरोकार समितिले प्रतिष्ठानका उपकुलपति डा सङ्गीता भण्डारीको राजीनामा माग गरेको छ।

एकैदिन तीन लाख बिरुवा रोपिएको दाबी

शुक्रबार दिउँसो सर्लाहीकै सागरनाथ वन विकास परियोजना कार्यालय परिसरमा सम्पन्न प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशभित्रको सम्पूर्ण वन संरक्षण र सम्वद्र्धन गर्ने तथा १९५ हेक्टर खाली जमिनमा वृक्षरोपण गर्ने निर्णय गरेको थियो।

प्लास्टिकमुक्त शहर बनाउने अभियानको थालनी

नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जलाई प्लास्टिकमुक्त शहर बनाउने अभियान थालेको छ। उक्त उपमहानगरपालिकाको यो अभियानमा सहयोग पु¥याउने भनी यहाँका राजनीतिक दलहरुले पनि लिखित प्रतिबद्धता जनाएका छन्।

चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश

भारतको दोस्रो चन्द्र अन्वेषण अभियान ‘चन्द्रयान–२’ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इस्रो) ले जनाएको छ।

बाल विवाह अन्त्य गर्न राष्ट्रिय अभियान सार्वजनिक

अफ्रिकी मुलुक इथियोपियाले बाल विवाह र महिलाको योनीछेदन प्रचलनको अन्त्य गर्नेगरी पाँच वर्षे राष्ट्रिय योजना बुधबार सार्वजनिक गरेको छ।

अभियान र डेभिड उपाधिनजिक

काठमाडौं मेरिडियनका अभियान कश्यप र क्यारिवियनका डेभिड थापामगर काठमाडौं ब्याडमिन्टन च्याम्पियनसिप स्कुलस्तरीय प्रतियोगिताको उपाधिनजिक पुगेका छन्।

सर्पलाई बचाउँ, सर्पबाट बचौं अभियान सुरु

वातावरण सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको सर्प पछिल्लो समयमा लोप हुँदै गइरहेको अभियानकर्मीले चिन्ता व्यक्त गरेका छन्।

सोलु कम्युनिटी हस्पिटल निर्माणार्थ अभियान

सोलुदुधकुण्ड नगरपालिका–७ नाजिङमा ‘सोलु कम्युनिटी हस्पिटल’ निर्माणार्थ अभियान सुरु गरिएको छ। आगामी २०८० सम्ममा हस्पिटल सञ्चालनमा ल्याउने लक्ष्यसहित अभियान सुरु गरिएको शनिबार सल्लेरीमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।

भारतीय गाडी नियन्त्रण गर्न प्रहरी अभियान

एउटा गाडी भारतमा चोरी भयो भनी बिमाको रकम उठाएर नेपालमा ल्याई भाडामा चलाउँदै गरेको पाइयो, भारतीय स्कुटीको नम्बर हालेर कार चलाइरहेको पनि भेटियो।

मलेसियामा नेपाली सहित अवैधानिक आप्रवासीलाई आममाफीको अन्तिम अवसर

आफ्नो देशमा अवैधानिक रुपमा बसेका आप्रवासी कामदारलाई मलेसियाले अन्तिम पटक आममाफीको अवसर दिने भएको छ।

'म अघि बढ्छुः असल नागरिक उत्पादन गर्ने ब्याड'

प्रदेश नं १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार विराटनगरमा एउटा भव्य कार्यक्रम आयोजना गरेर 'म अघि बढ्छु' कार्यक्रमको शुभारम्भ गरेको छ

‘म अघि बढ्छु’

खोटाङमा ‘म अघि बढ्छु’ नामक अभियान सुरु गरिएको छ। १३ वर्षदेखि १९ वर्ष उमेरका विद्यार्थीलाई देशका योग्य नागरिक बन्न उत्प्रेरित गर्नका लागि १ नम्बर प्रदेश सरकारको अभियानअन्तर्गत जिल्लामा ‘म अघि बढ्छु’ नामक अभियान सुरु गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्