२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सीमामा लागुऔषध नियन्त्रण अभियान

रुपन्देहीको सिमानाका बेलहियामा चलाइएको अभियानले लागुऔषध अपराध र तस्करी नियन्त्रण गरेको छ। विगत ३ वर्षदेखि स्थानीय संसार विजय गुरुङको नेतृत्वमा स्थानीय बेलहिया गाउँ समाज, इलाका प्रहरी कार्यालय बेलहिया र विभिन्न १८ वटा संघसंस्थाहरुको पहलमा सुरु भएको लागुऔषध नियन्त्रण अभियान सिधा कारबाहीले लागुऔषध प्रयोगकर्ताहरु र कारोबारीहरुमा कमि आएको हो।

‘छाउगोठ भत्काउने अभियानले घरका न घाटका भयौं’

प्रहरी प्रशासनले छाउगोठ भत्काउन खोजे पनि परिवारका सदस्यले अवरोध गर्दा आफूहरूले हिमपात हुँदासमेत घरबाहिर बसेर रात बिताउनुपरेको भन्दै स्थानीय महिलाहरूले गुनासो गरेका छन्।

एसइइमा गणित र विज्ञानको नतिजा सुधार्न अभियान

प्रदेश सरकारले विज्ञान र गणित विषयमा सामुदायिक विद्यालयको नतिजा कमजोर देखिएपछि सुधारका लागि विशेष अभियान सञ्चालन गरेको छ। एसइइ परीक्षामा प्रदेश न. ५ का विज्ञान र गणित विषयमा इ र डि ग्रेड ल्याउने विद्यार्थी संख्या आधा भन्दा बढि भएपछि त्यसलाई सुधार गर्न सामाजिक विकास मन्त्रालयले विशेष अभियानको शुरुवात गरेको हो।

शैक्षिक सुधार वर्ष बनाउन नगरपालिकामा अभियान

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ लाई शैक्षिक सुधार वर्ष बनाउने लक्ष्य पूरा गर्न क्रियासिलता बढाएको छ।

ट्राफिकको तीन महिने उज्यालो अभियान

सडक प्रयोगकर्ता, पैदलयात्री, चालक र विद्यार्थीलाई लक्ष्य गरी कठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीन महिने ट्राफिक उज्यालो अभियानको सुरु गरेको छ।

जुम्लामा छाउपडि गोठ मुक्त अभियान सुरू

जुम्लाका स्थानीय तहले गैर सरकारी संस्थासँगको समन्वयमा छाउपडि गोठ मुक्त अभियान सुुरु गरेका छन्। समाजमा विकृतिका रुपमा जरा गाडेर बसेको छाउपडी प्रथा न्युनिकरणका लागि छाउगोठ मुक्त अभियान थालिएको हो।

उदयपुरका सबै स्थानीय तहमा ‘१६ दिने अभियान’ सम्पन्न

सोमबारदेखि सकिएको २८औं महिला ‘हिंसाविरुद्धको १६ दिने अभियान उदयपुरका सबै स्थानीय तहमा भव्यरुपमा सम्पन्न भएको छ।

आचरण सुधार्दै कैदीबन्दी: कर्णालीका कारागारमा किताब अभियान

चन्दननाथ नगरपालिकाका खड्गजीत रोकाया जुम्ला कारागारभित्रका निकै अध्ययन शिल कैदी हुन्। उनी अधिकांश समयमा किताब हेरिरहेका भेटिन्छन्।

उदयपुर अस्पताल अस्तव्यस्त, ‘अस्पताल बचाऊ’ अभियान चलाउदै युवा

आधा दशकअघि ५० शैय्यामा स्तरोन्नति गरिएको भौतिक पूर्वाधारयुक्त उदयपुर जिल्ला अस्पताल पछिल्लो समय अस्तव्यस्त भएर ‘रिफर सेन्टर’ मा परिणत भएको भन्दै जिल्लावासीबाट व्यापक जनगुनासो आएपछि युवाहरुले ‘अस्पताल बचाऊ’ अभियान थाल्ने भएका छन्। दरबन्दी अनुसार चिकित्सक अभाव, प्रशासनिक लापरवाही र सेवा प्रवाह प्रभावकारी नभएको तथा व्यवस्थापकीय कमजोरीप्रति चरम असन्तुष्टि बढेपछि जिल्लाका सरोकारवाला युवाहरुको समूह अस्पतालको साख फर्काउँदै स्तरोन्नतिका लागि अभियान चलाउने निश्कर्षमा पुगेका हुन्।

'लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शहर केन्द्रीत भए'

कर्णालीका प्रदेशसभा सदस्यले लैङ्गिक हिंसाविरुद्धका कार्यक्रम शहरमा मात्र केन्द्रित भएको बताएका छन्।

अतिक्रमणमा परेको भूमि फिर्ताका लागि हस्ताक्षर अभियान

कालापानी, लिपुलेक र लिम्पियाधुरा रक्षाका लागि कञ्चनपुरमा हस्ताक्षर अभियान सुरु गरिएको छ।

मूलपानीमा हिंसामा परेका महिलालाई आश्रय स्थल

लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानका अवसरमा हिंसामा परेका महिलाका लागि मूलपानीमा आश्रय स्थल (सेफ हाउस) सञ्चालन गरिएको छ। एपेरियन नामक गैरसरकारी संस्थाले डेढ रोपनी क्षेत्रफलमा सात करोड रूपैयाँको लागतमा आश्रय स्थल निर्माण गरेको हो।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

‘समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यबद्धता’ भन्ने नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान पाल्पामा पनि सुरू गरिएको छ।

‘सीमा बचाऔं संयुक्त सांस्कृतिक अभियान’

भारतले एकपक्षीय रुपमा जारी गरेको नक्साले नेपालको सार्वभौमतामाथि प्रहार गरेको भन्दै विभिन्न राजनीतिक दलमा आबद्ध सांस्कृतिक संगठनले ‘सीमा बचाऔं संयुक्त सांस्कृतिक अभियान’ थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्