२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नागरिक समाजद्वारा नेपालको राजनीतिक नक्सा सार्वजनिक, मुद्दा राष्ट्रसंघसम्म पुर्‍याइने

नागरिक समाजकातर्फबाट गठन गरिएको ‘सीमा बचाऊ अभियान’ले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ।

गाँजा फँडानी गर्दै प्रहरी

जिल्ला प्रहरी कार्यालय खोटाङले गाँजा फँडानी अभियानलाई जारी राखेको छ। गत असारदेखि जिल्लाका विभिन्न स्थानमा लगाइएको गाँजा नष्ट गर्ने अभियान थालेको प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको चंखेपुमा लगाइएको अवैध गाँजा फँडानी गरेको छ।

बालविवाह रोक्ने अभियानकर्मी आफैँ जोखिममा

वैशाख २० गतेको विवाहका लागि १८ गते गाउँमा निम्ता बाँडियो। दैलेखमा भएको परिवार नेपालगञ्ज झर्‍यो। नेपालगञ्जमा विवाहको तयारी सुरु गरियो। बालविवाहविरुद्ध काम गर्ने अभियानकर्मीले त्यसको सुइँको पाए। उनले गनापुर प्रहरी चौकीलाई खबर गरे। नेपालगञ्ज उपमहानगर–२० नयाँबस्तीकी हीरा खत्री बालविवाह रोक्न पुगिन्।

राष्ट्रिय पक्षी डाँफेको संरक्षण अभियान

म्याग्दीको उच्च हिमाली भेगका जंगलमा प्रशस्त मात्रामा पाइने नेपालको राष्ट्रिय पक्षी डाँफेको संरक्षणका लागि स्थानीयवासी सक्रिय भएका छन्। समुद्र सतहदेखि तीन हजार मिटरभन्दा माथिल्लो क्षेत्रमा पाइने यो पक्षी म्याग्दीको अन्नपूर्ण र धौलागिरि गाउँपालिका क्षेत्रका जंगलहरुमा पाइने स्थानीयवासी बताउँछन्।

नेपालको ‘सक्रियता’ कति सार्थक ?

नेपालको वर्तमान शासन संयन्त्रले असंलग्नतालाई मुलुकको परराष्ट्र नीतिको आधारस्तम्भ भन्ने गरेको सुनिन्छ। यस कोणबाट हेर्दा बाकु सम्मेलनमा सरकारका कार्यकारी प्रमुखको उपस्थिति स्वाभाविकै देखिन्छ।

पर्यटकीय क्षेत्रमा सरसफाई अभियान सुरु

सिरहामा पर्यटन वर्ष २०२० लाई स्वागत्त गर्न सरसफाई कार्यक्रम अभियानकै रुपमा सञ्चालन गरिएको छ। महिला एवं बालबालिका सरसफाई अभियन्ताहरुले प्रदेश २ अन्तर्गत सिरहाको सलहेश फूलवारी पर्यटकीय क्षेत्रमा बुद्यबारबाट नियमित सरसफाई सुरु गरेको छ।

जेलसजायविरुद्ध फुटबल गतिविधिमा रोक

क्याटलान स्वतन्त्रता अभियानका ९ नेतालाई सुनाएको जेल सजायविरुद्ध क्याटलान फुटबल संघले सोमबारबाट सम्पूर्ण फुटबल गतिविधिमा तत्कालका लागि रोक लगाएको छ ।

धुलोमुक्त अभियानमा अवरोध नगर्न प्रमुख शाक्यको आग्रह

काठमाडौैँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले धुलोमुक्त शहरका लागि खुलामञ्चस्थित अस्थायी बसपार्कमा अस्थायीरुपमा शुरु गरिएको कालोपत्रमा अवरोध गरिएकामा दुःख व्यक्त गरेका छन् ।

प्रभावकारी बन्दै ट्राफिक स्वयंसेवक अभियान

दसैंतिहार लक्षित महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा सञ्चालित स्वयंसेवक परिचालन प्रभावकारी हुँदै आएको छ। महाशाखाले युवा परिषद् र अन्य संघसंस्थाको समन्वयमा असोज ५ गतेदेखि काठमाडौंका २५ ठाउँमा ‘हामी बिनाबर्दीका ट्राफिक हौं’ भन्ने अभियानमार्फत पाँच सय युवा स्वयंसेवक परिचालन गरेको हो।

प्रभावकारी बन्दै ट्राफिक स्वयंसेवक अभियान

दसैंतिहार लक्षित महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा सञ्चालित स्वयंसेवक परिचालन प्रभावकारी हुँदै आएको छ । महाशाखाले युवा परिषद् र अन्य संघसंस्थाको समन्वयमा असोज ५ गतेदेखि काठमाडौंका २५ ठाउँमा ‘हामी बिनाबर्दीका ट्राफिक हौं’ भन्ने अभियानमार्फत पाँच सय युवा स्वयंसेवक परिचालन गरेको हो ।

सिंहझैं गर्जेर १० लाख कार्यकर्ताले अभियान चलाएपछि भूतप्रेतहरुको बेहाल हुन्छः प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक वर्ष भित्र पार्टीलाई सम्पूर्ण जनताको एक मात्रै पार्टी बनाउने दावी गरेका छन्।

कांग्रेस बैठक असोज १० गते

बैठकमा पार्टीले भदौ २४ गते देखि असोज सञ्चालन गरेको दोस्रो चरणको जागरण अभियानको समीक्षा गर्नुको साथै संगठन सञ्चालनका विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ ।

विद्यालयमा डेंगी रोकथाम अभियान

डेंगीको संक्रमण बढ्दै गएपछि यसको रोकथामका लागि यहाँका विद्यालयमा अभियान शुरु गरिएको छ। यस क्रममा ‘इन्ट्र्याक्ट क्लब अफ क्यास्पियन एकेडेमी धनगढी’को पहलमा छात्रछात्रा, अभिभावक र सर्वसाधारणको सहभागितामा जनचेतामूलक नाटक प्रदर्शन गरिएको छ।

आफ्नैसँग बढी गुनासो, अभियानमा सत्तापक्ष पनि सकारात्मक

अभियानकै सिलसिलामा बाकेको नेपालगञ्जमा अराजक गतिविधि देखिए पनि रोल्पामा भने सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी समेत कांग्रेसको जनजागरणप्रति सकारात्मक देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्