२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

हार्वी वाइन्स्टिनलाई २३ वर्ष जेल

सो सजायलाई संसारभर चलेको ‘मिटु’ अभियानको सफलताका रूपमा लिइएको छ। सन् २०१३ मा लस एन्जल्समा दुई जना महिलालाई कुटपिट गरेको समेत उनीमाथि आरोप छ।

प्रभावकारी भएन सडक मानवमुक्त अभियान

काठमाडौं महानगरपालिकाले बेसहारा, अशक्त, असहाय, सहयोगापेक्षी सडक मानवमुक्त अभियानको सुरु गरेको थियो।

सुस्तायो छाउपडी महाअभियान

सरकारले छाउपडी प्रथालाई कुरीति घोषणा गर्दै कर्णाली र सुदूरपश्चिमका जिल्लामा छाउपडी उन्मूलन अभियान चलाउन परिपत्र जारी ग-यो। परिपत्रमा छाउगोठ भत्काउनुका साथै छाउपडी मान्ने र मान्न बाध्य पार्ने सबैलाई कानुनको कठघरामा उभ्याउने उल्लेख थियो।

प्रदेश १ मा ‘म अघि बढ्छु’ अभियान

‘आजका किशोर–किशोरी देशका कर्णधार, यिनीहरुको क्षमता समुन्नतिको आधार’ भन्ने नारासहित प्रदेश १ मा सरकारले सञ्चालन गरेको ‘म अघि बढ्छु’ अभियानलाई गाउँस्तरसम्म लैजाने तयारी भईरहेको छ । किशोर किशोरी लक्षित अभियानलाई गाउँतहसम्म प्रभावकारी बनाउने उद्देश्यले भविष्यमा प्रदेशस्तरीय सम्मेलनको आयोजना गर्न लागिएको हो ।

संस्कृति बचाउन अभियान सुरु

रसुवाको सदरमुकाम धुन्चेका तामाङ समुदायले समाजमा रहेका विकृति हटाउन र संस्कृति बचाउनका लागि अभियान सुरु गरेका छन्। परम्परादेखि चल्दै आएका रीतिरिवाजलाई बचाउन र यसमा भएका विकृति हटाउनका लागि अभियान सुरु भएको बताइएको छ।

दादुरा–रुबेलाविरुद्धको दोश्रो चरणको खोप अभियान सुरु

खोटाङका थप सात स्थानीय तहमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु गरिएको छ। जिल्लाका १० स्थानीय तहमध्ये पहिलो चरणमा फागुन १ गतेदेखि फागुन ९ गतेसम्म खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकामा अभियान सञ्चालन गरिएकामा बिहीबारदेखि बाँकी रहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, रावाबेँसी गाउँपालिका, केपीलासगढी गाउँपालिका, साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा दादुरा–रुबेला विरुद्धको खोप अभियान थालिएको हो।

चार हजार मेट्रिक टन फोहोर व्यवस्थापन

धोबीखोला (रुद्रमती) सफाइ अभियानले ६ वर्ष अर्थात् तीन सय १२ हप्ता पूरा गरेको छ। २०७० फागुन ३ गतेबाट सुरु भएको सफाइ अभियानका क्रममा चार हजार ६ सय मेट्रिक टन फोहोर संकलन तथा व्यवस्थापन भएको अभियानकर्मीले जनाएका छन्।

सुरु गरौं प्रेमको महाअभियान

श्रीमती टाउको दुखेर सुतेका बेला के भयो त, आराम गर भन्दै टाउको सुमसुम्याउनुको साटो सुरुमै सिटामोल–पानी तेस्र्याउँदै ‘टाउको दुखेको खप्न हुन्न के, एउटा सिटामोल खाएपछि ठीक भइहाल्छ नि’ भन्ने बोलीमा प्रेमभन्दा स्वार्थकै बढी गन्ध आउँछ।

दादुरा–रुबेला खोप अभियान सुरु

तिलोत्तमा नगरपालिकामा बिहीबारबाट दादुरा–रुबेला खोप अभियान सुरु भएको छ। राष्ट्रिय अभियान अन्तर्गत फागुन १ देखि ९ सम्म यो अभियान चल्ने छ।

उदयपुरमा फागुन १ देखि दादुराविरुद्ध खोप अभियान

संक्रामक रोग दादुरा/रुवेलाविरुद्ध उदयपुरमा दुई चरणमा खोप अभियान चलाइने भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले पत्रकार सम्मेलनको आयोजना गरी आउदो फागुनमा दुई चरणमा खोप लगाउन अभियान चलाउने जानकारी दिएको हो।

सगरमाथा आरोही कल्पना बाल विवाहविरुद्धको अभियानमा

विश्वकै अग्लो सगरमाथाको शिखर आरोहण गर्न सफल विश्वकै पहिलो महिला पत्रकार कल्पना महर्जनले बाल विवाहविरुद्धको अभियान सुरु गरेकी छन्। शुक्रबार राजधानीमा भएको कार्यक्रममा उनले ललितपुरको महालक्ष्मी नगरपालिका ६ सिद्धिपुरस्थित भानोदय प्राविबाट अभियान सुरु गरेकी हुन्।

३१२ औं हप्तामा माथिल्लो वाग्मती सफाइ अभियान

माथिल्लो वाग्मती सफाइ अभियान सुरु गरिएको ३१२ औं हप्ता पूरा भएको छ । शनिबार माथिल्लो वाग्मती सफाइ अभियानको ३१२ औं शृंखला सम्पन्न भएको हो । गोकर्णेश्वर नगरपालिकाकोम्बर वडा कार्यालय, वाग्मती सुन्दरता सरोकार मञ्च, टाइमलाइन स्कुल र स्थानीयको टोली संयुक्त रूपमा वाग्मती सफाइ अभियानमा जुटेका थिए ।

छुइ प्रथा उन्मूलन महाअभियान, धामी बने सद्भावना दुत

जुम्लाका प्रत्येक स्थानीय तहमा छुइ (छाउपडी ) प्रथा उन्मुलनका लागि सद्भावना दुत नियुक्त गर्ने अभियान चलेको छ। सद्भावना दुतमा धामीझाँक्री, पुरोहित, सञ्चारकर्मी र जागरुक महिला सम्मिलित छन्। यहाँको हिमा गाउँपालिकाबाट सद्भावना दुत नियुक्ती कार्य सुरु भएको हो।

समृद्ध र आधुनिक राष्ट्र निर्माण गर्ने अभियानमा जुटेका छौँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो राष्ट्र विकास र सुशासन कायम गर्न जुटेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्