क्रसरका कारण सिंगो बस्ती सुक्खा
देउखुरी गढवा गाउँपालिका–१ कालाकाटे डाँडागाउँमा गर्मीयाम सुरु भयो कि पानीको हाहाकार हुन्छ। गाउँनजिकै इनार छ। इनारमा पानी सुक्दै गइरहेको छ। त्यही इनारको पानी मोटर जडान गरेर धारासम्म ल्याइन्छ।
देउखुरी गढवा गाउँपालिका–१ कालाकाटे डाँडागाउँमा गर्मीयाम सुरु भयो कि पानीको हाहाकार हुन्छ। गाउँनजिकै इनार छ। इनारमा पानी सुक्दै गइरहेको छ। त्यही इनारको पानी मोटर जडान गरेर धारासम्म ल्याइन्छ।
मेलाम्ची खानेपानी आयोजनामा कार्यरत कर्मचारी र विभिन्न निर्माण सामग्री आपूर्ति गर्ने स्थानीय व्यवसायीहरुले इटालिएन ठेकेदार कम्पनी सीएमसीसँगको झण्डै डेढ अर्ब रुपैयाँ बक्यौता उठाई दिन आयोजनालाई गुहारेका छन्।
टीकापुर साना शहरी खानेपानी तथा सरसफाई संस्थामा सचिव बाहेक सबै पदमा नेकपा नेतृत्वको प्यानल विजयी भएको छ।
सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ मा मेलम्ची खानेपानी आयोजनाका लागि सात अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले सोमबार आव ०७६/७७ बजेट प्रस्तुत गर्दै मेलम्ची खानेपानी आयोजनाको पहिलो चरण सम्पन्न गर्न तथा दोस्रो चरणको याङग्री र लार्के खानेपानी आयोजनाको प्रवेश मार्ग र विस्तृत सम्भाव्यता अध्ययनका लागि सात अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ ।
मेलम्ची खानेपानी आयोजना आगामी आर्थिक वर्ष सम्पन्न गर्नका लागि सरकारले ७ अर्ब ३९ करोड विनियोजन गरेको छ।
सरकारले को काम आगामी वर्ष सम्पन्न गर्नका लागि ७ अर्ब ३९ करोड बजेट बिनियोजन गरेको छ ।अर्थमन्त्री डा। युवराज खतिवडाले आज संघीय संसदमा बजेट प्रस्तुत गर्दै मेलम्ची आयोजनाको लागि बजेट बिनियोजन गरेका हुन् । सरकारले मेलम्ची खानेपानी आयोजना यो वर्ष सम्पन्न गर्दै दोस्रो चरणको थालनी गर्ने भएको छ।
बुढीगंगा नगरपालिका–१ कुँडीका नन्दे परि उमेरले ६७ नाघे। देशमा आएका सबै व्यवस्था र शासनबारे उनी जानकारी राख्छन। पञ्चायती व्यवस्थाको दमनदेखि बहुदल हुँदै हालको गणतन्त्र भोग्ने र अनुभव गर्ने अवसर नन्दे परिले पाए। फेरिएका व्यवस्थाबारे व्याख्या गर्न नसकेपनि राम्ररी बुझेका छन्।
बिहानको खाना पकाएको र खाएको भाडा माज्दै गर्दा भेटिएकी प्रजिता लावतीले घरमै धारा आएपछिको खुसी सुनाउदै भनिन् ‘हाम्रो गाँउका सबै घरमा धारा जोडिएको छ।'
खानेपानी मन्त्री बीना मगरले समतामुलक समाज निर्माणका लागि महिलामाथि हुने सबै किसिमका विभेद र हिंसाको अन्त्य हुनुपर्ने बताएकी छिन्।
खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले सरकार सबै जनतालाई स्वच्छ पानी वितरण गर्न जुटेको बताएकी छिन्। टीकापुर नगरपालिकामा निर्मित तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको आइतबार उद्घाटन गर्दै मन्त्री मगरले यस्तो बताएकी हुन्।
सरकारले पाँच महिनादेखि अवरुद्ध मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य अगाडि बढाउने निर्णय गरेको छ। गत जेठ ६ को मन्त्रिपरिषद् बैठकले आयोजनाको बाँकी सुरुङ तथा हेडवक्र्स निर्माण कार्य छुट्टाछुट्टै टेन्डर आह्वान गरेर बनाउने निर्णय गरेको हो।
जिल्लाको बडिगाड गाउँपालिका–३ सिसाखानीमा खानेपानीको चरम समस्या देखिएको छ। भौगोलिक विकटता र खानेपानी मुहानको समस्याका कारण सिसाखानीमा खानेपानीको समस्या देखिएको हो।
गोरखा सदरमुकाममा केही दिनयता पानीको हाहाकार मच्चिएको छ। यहाँका ढुंगेधारामा बिहानैदेखि साँझ अबेरसम्म मानिसको भीड लाग्ने गरेको छ।
जिल्लाका चार गाउँपालिकामा खानेपानीको समस्या समाधान हुने भएको छ। भूकम्पका कारण पानीको मुहान सुकेपछि स्थानीयले खानेपानीको समस्या भोग्दै आएका छन्। गाउँमा रहेको मुहान सुक्दै गएपछि नौकुण्डबाट पानी ल्याएर पानीको परिपूर्ति गर्न लागिएको हो। यसका लागि ‘नौकुण्ड बृहत् खानेपानी आयोजना’ निर्माण प्रक्रिया अघि बढाइएको छ।
खानेपानी तथा सरसफाइ मन्त्रालयले सबै स्थानीय तहमा खानेपानी तथा सरसफाइ कार्ययोजना बनाउन सहयोग गर्ने भएको छ।