coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

घरदैलाे गर्दै नशा छुटाउँदै

आफू पनि कुलतमा हुँदाका दिनहरु सम्झँदै केन्द्रका उपाध्यक्ष थापाले भने, ‘म पनि कुलतमा थिएँ, म सुध्रिसकेको छु, म नशा गर्दिन तर म जसरी नशाबाट मुक्त भएँ त्यसरी नै मेरा दाजुभाइहरुलाई नशाबाट मुक्त गराउँछु।’

नक्सालका गल्लीभित्र गगन थापाकाे घरदैलाे (भिडियो)

मंगलबार बिहान ७ः३० बजेतिर नक्साल क्षेत्रमा बसोबास गर्ने अमिर श्रेष्ठ मर्निङ वाकबाट फर्किरहेका थिए। काठमाडौंको ठण्डीमा पशुपतिको एक फन्को लगाएर फर्किंरहँदा भगवती बहाल क्षेत्र चुनाबी घरदैलोले तातिसकेको थियो। चारतारे झन्डा बोकेका काँग्रेस कार्यकर्ता नागपोखरी जाने बाटोमा भोट माग्दै थिए। कोही गगन थापाको चुनाबी अभियानका लागि तयार पारिएको र्‍याप गीतमा अप्ठ्यारोसँग कम्मर मर्काइरहेका देखिए।

नेता–कार्यकर्ता घरदैलाेमा

मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न यतिबेला उम्मेदवारहरू गाउँ केन्द्रित अभियानमा छन् । दलभित्रको प्रभावशाली नेताको संयोजकत्वमा प्रचारप्रसार समिति बनाएर उम्मेदवार, नेता तथा कार्यकर्ता चुनावी अभियानमा गाउँ छिरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्