१९ असार २०८१ बुधबार
image/svg+xml

विश्व हिन्दु महासंघमा विवाद: चुनाव रोक्न अल्कालिन आदेश

विश्व हिन्दु महासंघको महासभाले अस्मिता भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारीमा पुगे पनि अर्को समुह त्यसलाई स्विकार गर्न तयार नभएपछिको विवाद अदालत पुगेको हो।

कामनपा मेयरका उम्मेदवार श्रेष्ठलाई विश्व हिन्दु महासंघको साथ

विश्व हिन्दु महासंघले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका नाट्यकार मदनदास श्रेष्ठलाई स्थानीय निर्वाचनमा सहयोग गर्ने भएको छ।

उद्घाटन सत्रमा हातपात गरिएको बारे विश्व हिन्दु महासंघद्वारा खेद प्रकट

विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियको विधान अनुसार प्रत्येक पाँच वर्षमा गरिने महासम्मेलनको उद्घाटन सत्रमा महासंघको अध्यक्षको उम्मेदवारका प्रत्यासी किशोर गौतमका पक्षधरहरूले प्रमुख अतिथिमाथि नै हातपात गर्ने प्रयास गरेको घटनाप्रति विश्व हिन्दु महासंघ खेद प्रकट गरेको जनाएको छ।

विश्व हिन्दु महासंघ जातीय विभेदविरुद्धको अभियानमा सामेल

कानुनी र सामाजिक रुपमा अमानवीय र अपराधिक मानिएको जातीय भेदभाव अन्त्य नभएपछि विश्व हिन्दु महासंघले विभेदविरुद्ध अभियान चलाउने प्रतिवद्धता जनाएको छ । हिन्दु धर्मका आधारमा नेपाली समाजमा संरचनागत भेदभाव भएकाले यसको अन्त्यका लागि धर्मगुरु र अगुवाबाट गर्ने प्रतिवबद्धता कार्यक्रम सुरु गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्