आर्सनल र सिटी कम्युनिटी शिल्डकाे उपाधिका लागि आज भिड्दै
इंग्लिस फुटबलमा नयाँ सिजन सुरु हुनुअघि आज आर्सनल र म्यानचेस्टर सिटी कम्युनिटी शिल्डको उपाधिका लागि आमनेसामने हुँदैछन्।
इंग्लिस फुटबलमा नयाँ सिजन सुरु हुनुअघि आज आर्सनल र म्यानचेस्टर सिटी कम्युनिटी शिल्डको उपाधिका लागि आमनेसामने हुँदैछन्।
उनले विमानस्थलमा आफूलाई अपराधी वा तस्करजस्तो व्यवहार गरिएको बताएका छन्।
अविरल वर्षाका कारण पहिरोको जोखिम बढेपछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका करिब ६०/७० घरपरिवारका १५०/२०० स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
एम्बुलेन्स पटकपटक बिग्रिने भएकाले अस्पतालभित्रै बिरामी ओसारपसार गर्नसमेत समस्या हुने गरेको छ।
अभिनेत्री मिरुना मगर र विपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘ऊनको स्वीटर’ को दोस्रो श्रृंखला बन्ने घोषणा भएको छ।
उनले सरकारले प्रतिबन्ध लगाउने, आफ्ना राजनीतिक प्रतिस्पर्धीलाई गिरफ्तार गर्ने र झुटा मुद्दा लगाउने प्रयास गरेको बताए।
'निर्वाचित हुनु भनेको पुन: नयाँ विद्यालयमा प्रवेश गरेजस्तै भएको छ,' उनले भने, 'मेरो लागि सबैभन्दा ठूलो परीक्षा पनि हो र राम्रो गर्नका लागि सुनौलो यात्रा गर्ने अवसर आएको छ।
तेस्रो निर्णायकज्यूले पनि उक्त कविता सहनै सकेनन्। कविता यति बुलन्द थियो कि उनलाई बेस्सरी ईर्ष्या लाग्यो।
एमी हन्टले युरोपियन च्याम्पियनसिपमा लगातार तेस्रो स्वर्ण पदक जितेकी छन्।
युद्ध अहिले छैटौं महिनामा प्रवेश गरिसकेको छ। यसबीच ट्रम्प प्रशासनका लक्ष्यहरू विस्तारै परिवर्तन हुँदै गएका छन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा अविरल वर्षापछिको विपद्बाट प्रभावितको खोज, उद्धार, राहत तथा पुनःस्थापनालाई व्यवस्थित र समन्वयात्मक रूपमा अघि बढाउन सम्बद्ध सबैपक्षको ध्यानाकर्षण गराएकी छन्।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘कठपुतली’ र ‘असंवैधानिक’ सरकारको संज्ञा दिएका छन्।
परराष्ट्रमन्त्री शिशिर खनालले इन्डोनेसियाको फ्लोरेस द्वीपमा भएको भूकम्पबाट जनधनको क्षति भएकामा गहिरो दुःख व्यक्त गरेका छन्।
गल्फका विश्व नम्बर एक खेलाडी स्कटी शेफलरले सेन्ट जुड च्याम्पियनसिपको अन्तिम चरणमा दुई स्ट्रोकको अग्रता लिएका छन्।
मेरी आमाको नाम सलमा वानु र अब्बावाको नाम हुसेन हो। मेरो अब्बाले टेलरिङ्को काम गर्नु हुन्थ्यो रे।