सभामुख चयनका लागि प्रदेशसभा बैठक बस्दै
मधेस प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। सभामुख चयनको प्रक्रिया अगाडि बढाउन प्रदेश सभा बैठक आह्वान गरिएको हो।
मधेस प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। सभामुख चयनको प्रक्रिया अगाडि बढाउन प्रदेश सभा बैठक आह्वान गरिएको हो।
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब ३८ करोड रूपैयाँ राजस्व सङ्कलन गरेको छ।
यता चन्दननाथ नगरपालिका–६ स्थित रावल वर्कसपमा एक हप्तादेखि दमकल राखिएको छ। वर्कसप सञ्चालक विन्दास रावलका अनुसार अगाडिको सिसा जडान भइसकेको छ। केही पार्टपुर्जा आउन बाँकी भएकाले मर्मत ढिला भएको उनले जानकारी दिए।
गीतकार कमला घिमिरे अधिकारीले सांगीतिक यात्रामा कलम लिएर सक्रियताकाे पहिचान बनाएकी छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३३० र त्यति नै परिमाणको चाँदी ६५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार समीक्षा अवधिमा चालुतर्फ १८.४१ प्रतिशत खर्च भएको छ।
घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित भएर व्यावसायिक रूपमा कागतीखेती गरेर नमूना किसानको परिचय बनाएका छन्।
आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’ को व्यापक प्रचारप्रसार थालिएको छ।
नेपाल–भारतबिच एकीकृत महाकाली सन्धिअनुरूप नेपालले हिउँदमा तीन सय क्यूसेक र वर्षायाममा एक हजार क्यूसेक पानी पाउने व्यवस्था रहेको छ।
केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार अध्यक्ष पदका उम्मेदवारद्वय अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेका हुन्।
चेल्सी वर्ल्ड स्कुलले दोस्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा दोहोरो जित आत्मसात् गरेको छ।
प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतका अनुसार वीरगञ्ज महानगर-१७ अलौबाट बा२१च ७८५५ नम्बरको भ्यानमा परालले लुकाइराखेको एक सय ७६ किलो गाँजा मंगलबार बरामद भएको हो।
नयाँ नेतृत्व चयन गर्न भृकुटीमण्डपमा प्रतिनिधिहरू लामबद्ध भएका छन्।
विकास सुवेदीको लेखन तथा निर्देशन रहने चलचित्रलाई सुवास भुसाल (नेपाल)ले निर्माण गर्नेछन्।
जिल्ला प्रहरी प्रवक्ता बलदेव बडूका अनुसार स्याउला काट्न जंगल गएकी उनी सोही ठाउँको ल्वापा भीरबाट खसेकी हुन्।