दक्षिण अफ्रिकामा हिंसा, सयौं विदेशीलाई सुरक्षित स्थलमा लगियो
विदेशीका कारण आफ्नो रोजगार गुमेको भन्दै स्थानीयले विदेशी नागरिकका व्यवसायमाथि तोडफोड र आक्रमण गरेका हुन्।
विदेशीका कारण आफ्नो रोजगार गुमेको भन्दै स्थानीयले विदेशी नागरिकका व्यवसायमाथि तोडफोड र आक्रमण गरेका हुन्।
महिला हिंसाका अनेक रूप छन्। चरित्र हत्या, शारीरिक–मानसिक हिंसा, यौन हिंसा, घरेलु हिंसा, सामाजिक–सांस्कृतिकहिंसालगायत बनावटीप्रेमबाटगरिने हिंसा।हामी सबैलाई थाहा छ– संसारका कुनै पनि ठाउँमा पुरुषभन्दा बढी महिलानै हिंसामापरेका छन्। पुरुषले जहिले पनि महिलालाई आफ्नो अधीनमा राख्न खोज्छ÷राखिरहेको छ। यस्ता घटना पश्चिमा समाजमा निकै कम हुन्छन्। कारण त्यहाँ शिक्षा, सशक्तीकरण, स्वतन्त्रता, अवसर आदिमा महिलाको पहँुच बढी छ। तर हाम्रो तुलनामा मुस्लिम समुदायका महिलाको अवस्था अझ दर्दनाक छ भने बंगलादेशमा हजारौं महिला कुनै केटासँग विवाह तथा यौन सम्पर्क गर्न नमानेकै कारण तेजाब आक्रणमा पर्ने गरेका छन्। आखिरजहाँ जस्तो हिंसा भएपनि पीडा पाउने महिलै हुन्। नेपालमा पनि सदियौंदेखि पितृसत्तात्मक प्रणाली रहेका कारण महिला हिंसाका घटना धेरैहुन्छन्/भइरहेका छन्। त्यसमा पनि अशिक्षा, गरिबी तथा पछौटेपनका कारण सहरी क्षेत्रमा भन्दा पनि ग्रामीण भेगमा महिला हिंसा बढीहुन्छन्।
गत वर्ष २६ वर्षीया रमिताकुमारी रायको विवाह जनकपुरधाम उपमहानगरपालिका–७ स्थित शशि भट्टसँग बडो तामझामका साथ सम्पन्न भएको थियो।
समाजमा सार्वजनिक जीवनधारण गरेकामध्ये मन परेकाको प्रशंसा र नपरेकाको आलोचना गर्न पाइन्छ। तर त्यसको सीमा हुन्छ। गाइजात्रामा एक नेताको मुहार चित्र पिठमा टाँसेर हिँडिरहेको व्यक्तिको तस्बिर सामाजिक संजालमा देखियो।
महिला हिंसाविरुद्ध संसदबाट पारित सङ्कल्प प्रस्ताव स्वीकृत भएको एक वर्ष हुँदासमेत त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।
सुदूरपश्चिम प्रदेशमा कूल महिला जनसङ्ख्यामध्ये १४ दशमलव ४ प्रतिशत महिला शारीरिक हिंसामा पर्ने गरेका छन्।
अमेरिकामा विद्यालय, कलेज, चलचित्र घर र अन्य सार्वजनिक स्थल एवं कार्यक्रममा जथाभावी गोली चलाएर हुने हत्या हिंसाका घटना नियमित झैं हुन थालेका छन्। यी घटनाहरुमा कमी आउनुको साटो बढ्दै गएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन्।
अचेल हरेकजसो पत्रपत्रिकामा घरेलु हिंसासम्बन्धी समाचार वा लेख–रचना प्रकाशित भएको पाइन्छ। घरायसी मामिलामा हुने मानसिक, शारीरिक तथा भौतिक हिंसाका घटनालाई घरेलु हिंसा भनी परिभाषित गरिएको पाइन्छ। कुटपिट मात्रै नभएर बोलीवचनद्वारा हुने अभद्र व्यवहार पनि घरेलु हिंसा नै हो।
यमनको सरकारी फौजले मुलुकको दक्षिणपूर्वी प्रान्त मारिबमा गरेको आक्रमणमा २० जना हुथी विद्रोही मारिएको जनाएको छ।
अभिनेत्री केकी अधिकारीले शिल्पा पोखरेलमाथि भएको हिंसाको विरोध गरेकी छिन्। केकीले सामाजिक सञ्जाल फेसबुकमार्फत अभिनेत्री शिल्पामाथि उनका श्रीमान तथा फिल्म निर्माता छविराज ओझाबाट भएको भनिएको घरेलु हिंसातर्फ संकेत गर्दै भावनात्मक तर यथार्थपरक टिप्पणी गरेकी छिन्।
प्यासिफिक राष्ट्र पपुवा न्युगिनीमा आदिवासी समुदायबीच भड्किएको परस्पर हिंसाका कारण २४ जनाको मृत्यु भएको छ।
अभिनेत्री शिल्पा पोखरेलले श्रीमान छविराज ओझाबाट घरेलु हिंसा भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन्। शिल्पाले ३ दिनअघि महानगरीय प्रहरी परिसर काठमाडौंमा श्रीमानबाट घरेलु हिंसा भएकाले सुरक्षाको माग गर्दै उजुरी दिएकी हुन्।
हिंसा र बलात्कार पीडितको अध्याय चटक्कै छाडेर संक्रमणकालीन न्याय र शान्ति प्रक्रिया टुंग्याउन सकिँदैन। बलात्कार र यौनहिंसामा शून्य सहनशीलता अपनाउने भनी नेपालले अन्तर्राष्ट्रिय मञ्चमा गरेको प्रतिबद्धता पूरा गर्न पनि यो विषय सम्बोधन हुनैपर्छ।
आज पनि मैथिल समाजमा छोरा पाउनु नै प्रत्येक दम्पत्तीको उद्देश्य हुन्छ। छोरालाई परिवारमा वरदान र छोरीलाई अभिशाप नै ठानिन्छ।
स्थानीय तहमा निर्वाचित प्रतिनिधिले छोरीचेली र गाउँ–समाजका महिलाहरूको असुरक्षा हटाउन भूमिका गर्न सक्छन् तर उल्टै उनीहरूबाट असुरक्षा हुने गरेको छ।