६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गरिरहेको बताएका छन्।

पहिलोपटक स्थापना दिवस मनाउँदै न्याम्स

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले आज पहिलोपटक स्थापना दिवस मनाउँदै छ। न्याम्स स्थापना भएको २२ वर्षमा पहिलोपटक स्थापना दिवस मनाउन लागिएको हो।

जुम्लामा सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबारदेखि ‘सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ सुरू भएको छ।

मनमोहन अधिकारीको जीवन नयाँ पुस्ताका लागि पढ्नैपर्ने खुला किताब: पूर्वराष्ट्रपति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त नभएको बताएकी छिन्।

प्रकाश स्मृति भलिबलको तयारी पूरा

वैशाखको अन्तिम साता हुने प्रकाश स्मृति बाग्मती प्रदेश अन्तरनगरपालिका भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

शमीले घोषणा गर्‍याे शमी साहित्य साधना सम्मान

शमी साहित्य प्रतिष्ठानले ‘शमी साहित्य साधना सम्मान’ बाट विभिन्न साधकलाई प्रत्येक वर्ष एक लाख एक हजार एक सय एक रूपैयाँ राशिको पुरस्कारसहित सम्मान प्रदान गर्दै आएको छ।

प्रकाश स्मृति भलिबलमा ४० टोलीको सहभागिता

प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा वैशाख २२ देखि २५ गतेसम्म प्रकाश दाहाल स्मृति बाग्मती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ।

सरुभक्तलाई हेमराज पहारी स्मृति पुरस्कार

हेमराज पहारी स्मृति पुरस्कार-२०८० बाट साहित्यकार सरुभक्तलाई १ लाख राशिको पुरस्कार प्रदान गर्ने भएको छ।

जुम्लामा वैशाख १२ देखि २३ सम्म महोत्सव

जुम्लामा नयाँ वर्षको अवसर पारेर कृषि, पर्यटन, सांस्कृतिक, व्यापार महोत्सव आयोजना हुने भएको छ।

सुनापति गाउँपालिका अब ‘थाङ्का कला हब’

मौलिकता जर्गेना गर्दै रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रमा योगदान दिने लक्ष्यका साथ रामेछापको सुनापति गाउँपालिकालाई थाङ्कु–थाङ्का हब घोषणा गरिएको छ।

३६ महिने योजना, २० महिनामा १८% काम

भारतीय अनुदानमा बन्दै गरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी) को भवन समयमै नबन्ने संकेत देखिएको छ।

जनशक्ति कमीले वीरमा २५ प्रतिशत आइसियु खाली

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा नर्सको कमीले पाँच महिनादेखि २५ प्रतिशत शड्ढया पूर्णरूपमा सञ्चालन हुन सकेका छैनन् भने शल्यक्रिया तथा आइसियु वार्ड पनि पूर्णरूपमा सञ्चालन हुन सकेका छैनन्।

‘प्रदूषणरहित वातावरणका लागि साइकलको प्रयोग गरौं’

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साइकलको प्रयोगले वातावरणको प्रदूषण रोक्ने भएकाले स्वास्थ जीवनशैली र प्रदूषणरहित वातावरणका लागि यसको प्रयोग महत्वपूर्ण रहने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्