१४ चैत्र २०८२ शनिबार
image/svg+xml

जब ब्यूटी पेजेन्टमा नक्कली दाँत खस्यो...

मिस ग्राण्ड थाइल्याण्ड २०२६ को प्रिलिमिनरी राउन्डमा स्टेजमा आफ्नो परिचय दिने क्रममा उनका नक्कली दाँत ‘विनियर्स’ अचानक बाहिरको निस्केको थियो।

इरानका इस्पात उत्पादन गर्ने उद्योगमा आक्रमण

इरानका खोनदाब र खुजेस्तानस्थित संयन्त्रहरूमा आक्रमण भएको छ। उक्त केन्द्रमा कुनै आणविक सामग्री नभएको र त्यहाँबाट कुनै विकिरण जोखिम नदेखिएको बताइएको छ।

ओली-लेखक पक्राउबारे बोल्यो तरुण दल : लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि ठाडो प्रहार

तरुण दलले यस्ता एकपक्षीय र दुराशयपूर्ण कदमले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि ठाडो प्रहार गरेको भनेको छ। गुरुङले यसबाट देश अनावश्यक द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने खतरा रहेको भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन्।

ओली पक्राउको विरोधमा माइतीघरमा तीन बजे प्रदर्शन हुने

नेकपा एमालेनिकट विभिन्न जनसंगठनहरूले आज अपराह्न तीन बजे माइतीघरमा विरोध प्रदर्शन आयोजना गर्न लागेको जनाएका छन्।

मतमा मधेस अब्बल, सरकारमा सहभागिता कमजोर

लगभग दुईतिहाइ मत पाएर राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को नेतृत्वमा गठित सरकारमा मधेसको प्रतिनिधित्वलाई लिएर विभिन्न टिप्पणी भइरहेको छ।

आन्दोलन र प्रतिरोधका लागि एमालेले तोक्यो तीन कमान्डर

सबै राजनीतिक दल, नागरिक समाज र जनसमुदायसँग मिलेर राजनीतिक र कानुनी प्रतिवाद गर्ने भन्दै बैठकबाट एमालेले देशव्यापी विरोधका विभिन्न कार्यक्रम तय गरेको छ।

होर्मुज क्षेत्रमा मानवीय सहायता गर्न कार्यदल गठन

यो संयन्त्र सम्बन्धित सदस्य राष्ट्रहरूसँग समन्वय गरी राष्ट्रिय सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनी मापदण्डको पूर्ण सम्मानका साथ सञ्चालन गरिनेछ।

‘परालको आगो’ मा समावेश ‘सुखदुःख जिन्दगानी’ गीत रिलिज

आगामी वैशाख ११ गतेबाट रिलिज हुने फिल्म ‘परालको आगो’ को दोस्रो गीत ‘ दुःखसुख जिन्दगानी’ रिलिज गरेको छ।

ओलीको गिरफ्तारीविरुद्ध सशक्त रूपमा लड्छौं : रामकुमारी झाँक्री

झाँक्रीले भनेकी छिन्, ‘पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो।’

पुर्जी जारी भएर पनि पक्राउ परेनन् कांग्रेसका नेता

उच्च अदालतको आदेशपछि इप्रका बरहथवाले गत असोज १४ गते जाहेरी मुद्दा दर्ता गरेको थियो। तर, उनीहरुलाई प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन।

प्रहरी कार्यालयको अनुगमनमा गृहमन्त्री सुधन गुरुङ

गृहमन्त्री सुधन गुरुङले आइतबार बिहान आफैं गाडी चलाएर काठमाडौं र ललितपुरका विभिन्न स्थानको अनुगमन गरेका छन्।

चिनियाँ प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री शाहलाई बधाई

चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गर्दै द्विपक्षीय सहकार्य र साझेदारीलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहलाई दाहालको शुभकामना: गणतन्त्र नेपालको सुदृढीकरणमा महत्वपूर्ण योगदान रहने विश्वास

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री बालेन्द्र शाहलाई शुभकामना दिएका छन्।

प्रधानमन्त्रीलाई दलित समुदायको ध्यानाकर्षण

दलित गैरसकारी संस्था महासंघ र दलितमैत्री निर्वाचन अभियानले प्रधानमन्त्री बालेन शाहलाई दलित समुदायसँग क्षमायाचना माग्न माग गरेका छन ।

अध्यक्ष ओलीको रिहाइको मागसहित एमालेद्वारा देशव्यापी विरोध कार्यक्रम घोषणा (निर्णयसहित)

बैठकले देशभरका पार्टी संरचनामार्फत आन्दोलन चर्काउने कार्यक्रम सार्वजनिक गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्