१५ मंसिर २०८१ शनिबार
image/svg+xml

माओवादी बैठकः महाधिवेशन काठमाडौंमा गर्ने, न्यायालयको विवादमा हस्तक्षेप नगर्ने

नेकपा (माओवादी केन्द्र)ले आगामी ११ देखि १३ पुसमा गर्न लागेको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने भएको छ।

चौधौँ महाधिवेशनमा देउवालाई नै कांग्रेसको सभापति बनाउनुपर्छः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै पार्टीको सभापति बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।

महाधिवेशनले पार्टीलाई ‘पुनर्जीवित’ गर्ने कांग्रेस नेताको विश्वास

नेपाली कांग्रेसका नेताले आसन्न १४ औं महाधिवेशनले पार्टीलाई ‘पुनर्जीवित’ गर्ने विश्वास गरेका छन्। नेपाली कांग्रेस बाँकेले पार्टी कार्यालयमा सोमबार आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेताहरुले यस्तो बताएका हुन्।

एमाले अधिवेशनः नेतृत्वमा महिला र दलित शून्य

दलित र महिलाको नेतृत्वप्रति अझै पनि शङ्का गर्ने प्रवृत्ति कायमै रहेकाले नेतृत्वमा शून्य देखिएको जनाइएको छ।

महाधिवेशन तयारीमा दुई ठूला कम्युनिस्ट पार्टी

प्रमुख विपक्षी दल नेकपा एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा दसौं महाधिवेशन गर्ने तयारी करिब–करिब पूरा गरिसकेको छ भने पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने कार्यतालिका बनाएको सत्तासाझेदार नेकपा माओवादी केन्द्र सोहीअनुसार संगठन निर्माणमा जुटेको छ।

कांग्रेस पनि जुट्दै,२८ गते बैठक आह्वान

पटकपटक तोकिएको मितिमा महाधिवेशन नभएपछि पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको तीव्र आलोचना भइरहेका बेला उनले यही कात्तिक २८ गते केन्द्रीय समितिको बैठक बोलाएका हुन्।

महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्छः नेता सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४औँ महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।

कांग्रेसमा महामन्त्रीका आकांक्षी थपिँदै

कांग्रेस महामन्त्रीका लागि संस्थापन र इतर समूहका गरी दर्जनभन्दा बढी नेताले दाबी प्रस्तुत गरेका छन्।

एमालेको महाधिवेशन प्रतिनिधि कोटा थप

आजको बैठकमा पार्टीमा नवमनोनित केन्द्रीय सदस्यद्वव कुन्दन कुशवाह र मोहम्मद समीरलाई अध्यक्ष ओलीले विधान बमोजिम सपथ गराएका थिए।

एमालेको १० औं महाधिवेशनमा १ हजार ९९९ जना प्रतिनिधि

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा १ हजार ९ सय ९९ जना प्रतिनिधि हुने भएका छन्। शुक्रबार स्थायी कमिटीको बैठकले १ हजार ५३६ जना प्रतिनिधि हुने गरी प्रस्ताव गरेकाे थियाे।

प्रतिनिधि छनोटमा स्थायी कमिटीको लगाम

विधान महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधिलाई सहभागी बनाएको एमालेले आगामी महाधिवेशनमा १ हजार ५ सय ३६ जना प्रतिनिधिलाई मात्रै सहभागी गराउने निर्णय स्थायी कमिटीले बिहीबार गरेको छ।

एमाले अधिवेशनमा सर्वसम्मतिको अन्तर्य

दसाैँ महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा दोहोरिन चाहन्छन्, उनी सर्वसम्मत अध्यक्ष बन्न चाहन्छन्, उनको यो चाहना पूरा गर्न पनि तल्लो तहलाई सर्वसम्मत नेतृत्व छान्न निर्देशन भएको हो। उनको चाहना सबै कमिटीमा सर्वसम्मत नेतृत्व छानेर पार्टी एक भएको सन्देश दिनु र स्थानीय चुनावमा पार्टीलाई जिताउनु पनि हो।

एमालेका पालिकास्तरमा मङ्गलबार अधिवेशन

नेकपा (एमाले) ले मङ्गलबार देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ। सो पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन हुन लागेको हो। विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुनेछ।

एमाले महाधिवेशन नारायणी किनारमा उद्घाटन हुने, सौराहामा बन्द सत्र

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ।

आज देशभरका वडामा एमाले अधिवेशन

एमाले अध्यक्ष केपी ओलीले भर्चुअल माध्यमबाट देशभरका सबै वडामा एकसाथ अधिवेशन उद्घाटन गर्नेछन्। वडा अधिवेशनका लागि सबै जिल्ला कमिटीका बैठकले प्रतिनिधि खटाइसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्