६ वैशाख २०८१ बिहीबार
राजनीति

एमालेको १० औं महाधिवेशनमा १ हजार ९९९ जना प्रतिनिधि

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा १ हजार ९ सय ९९ जना प्रतिनिधि हुने भएका छन्। शुक्रबार स्थायी कमिटीको बैठकले १ हजार ५३६ जना प्रतिनिधि हुने गरी प्रस्ताव गरेकाे थियाे।

प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार केन्द्रीय कमिटी सदस्यहरुले स्थायी कमिटीले प्रस्ताव गरेको महाधिवेशन प्रतिनिधिको संख्या कम भएको भनेपछि बढाएर १ हजार ९९९ पुर्‍याउने निर्णय भएको हो।

प्रकाशित: १२ कार्तिक २०७८ ११:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App