१५ वैशाख २०८१ शनिबार
image/svg+xml

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन

समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताए।

‘कुनै पनि हालतमा संसद् विघटन हुन दिँदैनौं’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले तेस्रो पटक संसद् विघटनको प्रयासमा सक्रिय भएको आरोप लगाएका छन्।

एमालेको ओली अधिवेशन

यो निर्णयलाई चुनौती दिँदै एमालेका १० भाइका नेता भीमबहादुर रावलले विधानको व्यवस्था हेक्का राख्न आग्रह गरेका पनि हुन्। उनले यो प्रस्ताव पारित भएको मान्ने हो भने विधानमा अब आइन्दा निर्वाचन हुने छैन भनेर लेख्नुपर्नेसमेत बताइसकेका छन्। उनको थप टिप्पणी छ– लोकतान्त्रिक परिपाटीलाई यसरी छोड्नु भनेको जनताको बहुदलीय जनवादको अवमूल्यन हुनेछ।

कांग्रेस धनुषा क्षेत्र नं ४ को सबै पदमा सर्वसम्मतिले नेतृत्व चयन

नेपाली कांग्रेस धनुषा क्षेत्र नं ४ को कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यसहित सबैपदमा सर्वसम्मतिले नेतृत्व चयन भएको छ।

सर्वसम्मतिले उसुमा नयाँ कार्यसमिति

लामो समयदेखि विवादमा रहँदै आएको नेपाल उसु संघमा आइतबार साधारणसभाले वीरबहादुर तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

धन्यवादको प्रस्ताव सर्वसम्मतिले पारित

प्रतिनिधिसभाले राष्ट्रपतिद्वारा संघीय संसद्को पहिलो अधिवेशनको दुबै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको लागि राष्ट्रपतिमा धन्यवाद ज्ञापन गरेको छ।

ब्रेक्जिट वार्तासम्बन्धी निर्देशिका सर्वसम्मतिले पारित

युरोपेली संघ (ईयू)बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) वार्ता बारेको निर्देशिकालाई ईयूका सदस्य राष्ट्रहरुले सर्वसम्मतिले पारित गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्