८ वैशाख २०८१ शनिबार

ओमिक्रोन व्यवस्थापन

मृत्यु वरणको संभाव्यता न्यून भएको अवस्थामा भाइरस नियन्त्रणको नाममा भौगोलिक सीमा बन्दाबन्दी गर्नु कहीँ सडक दुर्घटनाबाट बच्नका लागि यातायातका साधन बहिष्कार गरौँ भन्ने जस्तो त हुँदैन  ?

रुपन्देहीमा ‘ओमिक्रोन’ भित्रिन नदिन उच्च सतर्कता

रुपन्देहीको सीमा क्षेत्रमा कोभिड– १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाइएको छ।

अमेरिकामा पनि भेटियो ओमिक्रोन भेरियन्ट

उनको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि युनिभर्सीटी अफ क्यालिफोर्नियामा थप परीक्षण गरिएको थियो।

ओमिक्रोन त्रासः मुस्ताङ प्रवेशमा कडाइ

यद्यपि मुस्ताङमा स्थायी बसोबास गर्दै आएका तथा पूर्ण खोप लगाएका कर्मचारी, शिक्षक र सुरक्षाकर्मीका लागि भने यो सर्त लागू नहुने जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ।

नाइजेरियामा पनि भेटियो ओमिक्रोन

दक्षिण अफ्रिकाबाट फर्किएका तीन यात्रु मध्ये एक जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन्।

भारतमा 'ओमिक्रोन' भित्रिन नदिन उच्च सतर्कता

भारतमा चार दिनअघि दक्षिण अफ्रिकाबाट आएका एकजना ३२ वर्षीय युवकलाई पिसीआरको रिपोर्ट पोजेटिभ आएपछि उनलाई उच्च निगरानीमा राखिएको बताइएको छ।

'ओमिक्रोन’ संक्रामक भएको वा नभएकोबारे अध्ययन जारी: डब्ल्यूएचओ नेपाल प्रमुख

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ दक्षिण अफ्रिकामा नोभेम्बर २६ मा पुष्टि भएको थियो। यसबारेमा हालसम्म डब्ल्यूएचओले भने आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन।

अफ्रिकामा भेटिएको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारको तीव्र तयारी

प्रवक्ता पोखरेलले अहिलेसम्मको जानकारीअनुसार कुनै पनि देशलाई नतोकि अफ्रिकी मुलुकमा मात्र कोरोनाको नयाँ प्रकार देखिएको भनिएकोले अफ्रिका महादेशबाट नेपाल आउनेलाई प्रवेश नदिने बताए। उनले भाइरसको बारेमा सबै कुरा जानकारी पाएपछि त्यहीअनुसार सरकारले थप तयारी थाल्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्