१७ कार्तिक २०८१ शनिबार
image/svg+xml

काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिने सहमति, डा केसीले अनशन तोडे

२७ दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकारबीच २२ बुँदे सहमति भएको छ। जसमा काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिने मुल बुँदामा लामो छलफलपछि विहीबार राति सहमति जुटेको छ। आफ्नो मुख्य माग पूरा भएपछि डा केसीले अनशन तोडेका छन्।

९ बुँदे सहमतिबाट पछि हट्याे सरकार, हस्ताक्षर गर्न मानेन् (अपडेट)

२७ दिनदेखि अनशन डा. गोविन्द केसी र सरकारबीच ९ बुँदे सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सरकारी वार्ता टोली र डा केसीका प्रतिनिधिबीच सहमति भएको हो।

सरकारी टोलीसँग भएको सहमतिमा डा केसीको असन्तुष्टि, सच्याउन वार्ता टोली बालुवाटारमा

सरकारी वार्ता टोलीसँग भएको ७ बुँदे सहमतिमा डा. गोविन्द केसीले असन्तुष्टि जनाएपछि उनका प्रतिनिधि समाधान खोज्न बालुवाटार पुगेका छन्। विहीबार दिउँसो सिंहदरबारमा सरकारी टोलीसँग डा केसीका प्रतिनिधिले ७ बुँदे सहमति गरेका थिए। जसको मस्यौदा समेत तयार भइसकेको छ। उक्त मस्यौदा लिएर वार्ता टोली डा केसीलाई भेट्न शिक्षण अस्पताल पुगेको थियो।

डा. केसी र सरकारी टोली सहमति नजिक, बालुवाटारमा अन्तिम रुप दिइने

२७ दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता सहमति नजिक पुगेको छ। सिंहदरबारमा सरकारी टोली र डा. केसी पक्षधरबीचको वार्ता निष्कर्षमा पुगेको हो।

डा.केसीका मागमा सहमति जुट्न सकेन, अर्काे चरणकाे वार्ता अनिश्चित

सरकारी वार्ता टोली र अनसनरत डा.केसीका पक्षधरबीच बुधबार भएको वार्ता निष्कर्षविहिन हुँदै टुङ्गिएको छ। सिंहदरबार स्थित शिक्षा मन्त्रालयमा बसेको वार्ता बुधबार समेत निष्कर्षमा पुग्न नसक्दा डा. केसीको स्वास्थ्य अवस्था भने नाजुक बन्दै गएको छ।

नेपाल र भारतबीच आयोजनाहरु समयमै पूरा गर्ने सहमति

नेपालको सामाजिक–आर्थिक विकासमा प्रत्यक्ष सरोकार राख्ने भारत सरकारको सहयोगमा सञ्चालित आयोजना निर्धारित समयमा पूरा गर्ने प्रतिबद्धता नेपाल र भारतका उच्च अधिकारीले गरेका छन्।

गंगामायासँगकाे सहमति कार्यान्वयनतर्फ सरकार

गंगामाया अधिकारी र सरकारबीच भएको सहमति कार्यान्वयनमा सरकार अघि बढिरहेको कानुन, न्याय तथा संघीय मामिला मन्त्रालयले जनाएको छ।

नारायणी र कोशीमा पानीजहाज चलाउन भारतसँग सहमति

नेपाल–भारत जल यातायात सञ्चालनका लागि दुवै पक्षबीच द्विपक्षीय संस्थागत संरचना गठन गर्ने सहमति भएको छ।  जल यातायात सञ्चालन सम्बन्धमा नेपाली पक्ष र भारतीय पक्षबीच भएको वार्तामा अध्ययन टोलीहरुको स्थलगत अध्ययनबाट प्राप्त सिफारिसका आधारमा संस्थागत संरचना बनाउने सहमति भएको हो।

मस्यौदा समितिमा सहमति नजुट्दा कांग्रेसका सबै कार्यक्रम प्रभावित

नेपाली कांग्रेस शीर्ष नेताबीच विधान संशोधन मस्यौदा समिति गठनमा सहमति जुट्न नसक्दा पार्टीका अन्य कार्यक्रमसमेत प्रभावित हुन थालेका छन्।

ठाकुर र महतोबीच सहमति जुटाउन बुधबारसम्मको समय

राष्ट्रिय जनता पार्टी संसदीय दलको नेताका आकांक्षी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतोलाई एकाआपसमा सहमति गर्न पार्टी अध्यक्ष मण्डलले आगामी बुधबारसम्मका लागि समय तोकेको छ।

नेपाल–भारत सीमा बैठक : पहिरो हटाउने र विपद् व्यस्थापन सूचना आदानप्रदानकाे सहमति

नेपाल र भारतका अधिकारीहरु सम्मिलित सुरक्षा समन्वय समितिको बैठक दार्चुलामा सम्पन्न भएको छ। दुबै देशको तर्फबाट बैठकमा प्रस्तुत भएका एजेण्डाहरुमा छलफल आपसी समझदारी कायम गरिएको छ।

चिकित्सा विधेयकबारे नयाँ सहमतिमा पुग्नुपर्छः मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सेवा सुधारका लागि सरकारले ल्याउन लागेको विधेयकमा नयाँ सहमतिमा पुग्नु पर्ने बताएका छन्।

१६ बुँदे सहमतिपछि अनसन तोडियो

मध्यपश्चिमाञ्चल विश्वविद्यालय प्रशासनसँग १६ बुँदे सहमतिपछि ३ जना विद्यार्थीहरूले पाँच दिनदेखिको आमरण अनसन तोडेका छन्।

राष्ट्र बैंकको दबाबपछि ब्याज नबढाउने ‘भद्र सहमति’

प्रतिस्पर्धाको माध्यमबाट ब्याजदर निर्धारण हुने बाटो खुला गरेको दुई साता नबित्दै नेपाल राष्ट्र बैंकले दबाब दिएपछि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले पुनः निक्षेपको ब्याजदर नबढाउने भद्र सहमति गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्