१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

काँग्रेस दलाल पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी: अध्यक्ष नेपाल

ललितपुरको बालकुमारीस्थित एक बैक्वेटमा शनिबारबाट सुरु भएको पार्टी केन्द्रिय कमिटीको पाँचौं बैठक उद्घाटन गर्दै उनले काँग्रेस उदारवादको पक्षपोषण गर्ने र दलाल पुँजीपति वर्गकोको प्रतिनिधित्व गर्ने पार्टी रहेका बताएका हुन्।

सत्तारुढ गठबन्धन भित्र खटपट सुरु भइसक्यो: माधव नेपाल

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रपति निर्वाचनसम्म पनि थेग्न सक्ने अवस्था नरहेको जिकीर समेत गरे।

एकीकृत समाजवादीको बैठक बस्दै

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक ललितपुरको बालकुमारीमा बस्न लागेको दुई दिवसीय बैठक पार्टीका अध्यक्ष माधवकुमार नेपालले दिउसो उद्घाटन गर्नेछन्।

अर्थतन्त्रलाई दलालतन्त्रको कब्जा र भ्रष्टाचारबाट मुक्त गर्ने अभियान सुरु गरियोस्: नेकपा एस (ज्ञापनपत्रको पूर्णपाठ)

अर्थतन्त्र सुधार र मंहगी नियन्त्रण गर्न तत्कालै आवश्यक कदम चाल्नुपर्ने माग राख्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका हुन्।

देश अस्थिरताको दिशातर्फ उन्मुख, राष्ट्रिय सहमति आवश्यक छ: डा. भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश अस्थिरतातर्फ उन्मुख भएको बताएका छन्।

एकीकृत समाजवादी निकट अनेरास्ववियुद्वारा शिक्षामन्त्री खनालको पुत्ला दहन

शुक्रबार रत्नराज्य क्याम्पस अगाडि अनेरास्ववियुका विद्यार्थी नेताहरु भेला भइ शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन्।

मधेशप्रदेशका दुई जना स्वतन्त्र सांसद जसपा प्रवेश

मधेस प्रदेशबाट निर्वाचित २ जना स्वतन्त्र सांसद जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन्।

सबै जातजाति, समुदायका पर्व र संस्कृतिको संरक्षण गर्नुपर्छ: अध्यक्ष नेपाल

सोनाम ल्होछारको अवसरमा एक विज्ञप्ति जारी गर्दै उनले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्रमा फरक विशेषता बोकेका पर्व संस्कृतिले नेपाली समाजलाई एकापसमा एकताबद्ध गर्न सहयोग पु¥याउने बताएका हन्।

जसपामा खटपट

पार्टी कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष अशोक राईबीच विभिन्न मुद्दालाई लिएर मतभेद बढ्न थालेको हो।

बिरालोले दुध ढुकेझैँ, संविधान च्यात्न पूर्वप्रधानमन्त्रीहरू ढुकेर बसेका छन्ः सांसद चौधरी

शनिबार प्रतिनिधि सभाको बैठकबा बोल्दै सांसद चौधरीले यस्तो आरोप लगाएका हुन्।

सभामुखमा जसपाले देवराज घिमिरेलाई मत दिने

बिहीबार प्रतिनिधिसभाको सभामुख चयन गर्न बसेको संसद बैठकमा बोल्दै जसपा नेता प्रकाश अधिकारीले घिमिरेलाई मत दिने बताएका हुन्।

लोसपा समेटिएन, जसपा र नाउपा गएनन्

जसपाले एमाले–माओवादी गठबन्धनबाट अलग भएको घोषणा गरेको त छैन तर उक्त पार्टीका नेताहरूले गठबन्धनप्रति असन्तुष्टि पोख्न थालेका छन्।

जसपा संसदीय दलको बैठक बस्दै

जसपाले सत्तारुढ दलहरुले आफूलाई सन्तुलित र न्यायोचित मन्त्रालय नदिएको भन्दै असन्तोष पोख्दै सरकारमा नजाने निर्णय गरेको थियो।

जसपाको संसदीय दलको बैठक आज बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने भएको छ। मंगलबार दिउँसो पार्टी कार्यालयमा बैठक बस्ने भएको हो।

जनवादबाट समाजवाद उन्मुख अर्थराजनीति

विश्वमा अहिले सीमित समूहले मिलिजुली खाने विकृत पुँजीवादी मोडेल (क्रोनी क्यापटलिज्न्म) अथवा मतियारको अर्थराजनीतिको अभ्यास बढ्दै गएकाले साधन र स्रोतमाथि राज्यको कम र व्यक्तिको पकड बढ्दै गएको देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्