६ पुस २०८१ शनिबार
image/svg+xml

बुहारीको कुटाइबाट जेठाजुको मृत्यु

शनिबार दिउँसो कुटपिटबाट घाइते भएका चामबहादुरलाई उपचारका लागि सोमबार काठमाडौँ लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीको भनाइ छ।

वडाध्यक्षको कुटाइबाट गाउँपालिका अध्यक्ष घाइते

वडाध्यक्षको कुटाइबाट गम्भीर घाइते भएका पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बम ‘पलाती कान्छा’, उनकी पत्नी गोरीकला र भाइ गजेन्द्र बमलाई हेलिकोप्टरबाट आइतबार उद्दार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ ।

प्रअको कुटाइबाट विद्यार्थी घाइते

प्रधानाध्यापकको कुटाइबाट एक छात्र घाइते भएका छन्। बागलुङ नगरपालिका वडा नं १४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयका प्रअ कृष्ण गौतमको कुटाइबाट कक्षा १० मा अध्ययनरत १६ वर्षीय कुशल पौडेल घाइते भएका हुन्।

कलौनीको शव ६ दिनसम्म उठेन

कुटाइले गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएका कञ्चनपुर भीमदत्त नगरपालिका–१७, मझगाउँस्थित महाकाली बाल विद्यालयका १५ वर्षीय छात्र माधव कलौनीको शव ६ दिनसम्म उठ्न सकेको छैन।

कुटाइबाट छात्रको मृत्यु, चार शिक्षक पक्राउ

शिक्षकको कुटाइबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ मझगाउँस्थित महाकाली बाल विद्यालयका छात्र १५ वर्षीय माधव कलौनीको ज्यान गएको छ। कक्षा ९ मा अध्ययनरत कलौनीलाई असार १३ गते शिक्षकले कक्षाकोठाबाट अफिसमा लगेर कुटेको आरोप छ। कुटपिटपछि गम्भीर घाइते भएका कलौनीलाई उपचारार्थ भारतको राममूर्ति अस्पतालम लगिएको थियो। उनको उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको बुबा बिरस्पति कलौनीले बताए।

प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी अर्धचेत

जिल्ला स्थित एक सामुदायिक आधारभूत विद्यालयका प्रधानाध्यापकको कुटाइबाट सोमबार एक विद्यार्थी अर्धचेत भएका छन् भने अन्य ५ जना सामान्य घाइते भएका छन्।

डाक्टर लोग्नेबाट कुटिएकी सुनीताको ज्यान गयाे

वीरगन्जको नारायणी अस्पतालमा कार्यरत चिकित्सकको कुटाइबाट घाइते उनकी पत्नीको शुक्रबार निधन भएको छ।

अज्ञात व्यक्तिको कुटाइबाट दुई बालिका घाइते

चितवनको राप्ती नगरपालिका वडा नम्बर १३ का दुई चेपाङ बालिका अपरिचित व्यक्तिको कुटपिटबाट घाइते भएका छन्। राउसिराङ गाउँकी १० वर्षीया र नयाँघर गाउँकी १७ वर्षीया बालिका आइतबार दिउँसो अज्ञात व्यक्तिबाट कुटिएका हुन्।

प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाइते

सुनसरी कोशी गाउँपालिका–७ हरिपुरका १७ वर्षीय गौतम पाठक आफ्नै विद्यालयका प्रधानाध्यापकको कुटाइबाट घाइते भएका छन्।

आमाको कुटाइले छोरीको मृत्यु

बर्दियामा एक महिलाले आफ्नै छोरीको कुटेर हत्या गरेकी छिन्। ठाकुरबाबा नगरपालिका –५ बस्ने ६५ वर्षीया आमा लोकमाया रानाको कुटाइबाट  शुक्रबार ३० वर्षीया छोरी ललिता रानाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

भलिबल खेल्दा बुवाको कुटाइ खाइयो

भलिवल नखेली हुर्कनेहरु कमै होलान्। देशका सबै ठाउँमा सहजै खेल्न मिल्ने भएर पनि यो खेल लोकप्रिय छ। जुम्लाका पूर्ण चौंलागाईले पनि स्कुले जीवनमा भलिवल खेल्दै अन्तर्राष्ट्रिय रेफ्रीसम्मको यात्रा तय गरे। विकासका दृष्टिले कर्णली अझै दुर्गम छ। त्यही कर्णकालीको जुम्लाबाट यो यात्रा तय गर्नु पक्कै पनि सहज थिएन। तर निरन्तरको लगाव र मिहिनेतले उनलाई सफलताको शिखरमा पुर्यायो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्