२२ असार २०८१ शनिबार
image/svg+xml

साल्मेडाँडामा समाधिस्थल निर्माण

पाँच अर्बको गुरुयोजना बनाई साल्मेडाँडामा नौ वर्षदेखि निर्माणकार्यलार्ई तीव्रता दिन लागिएको जानकारी गोरखा स्मारक ट्रष्ट साल्मेडाँडाका संयोजक धर्मबहादुर गुरुङले दिए। पैसा अभावकै कारण केही वर्षयता समाधिको निर्माणले निरन्तरता पाउन सकेको थिएन।

कालीगण्डकीका ३ हजार ४ सय घरधुरीमा एक घर एक धारा

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका तीन हजार चारसय घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको छ।

स्याङ्जा दुर्घटना अपडेटः मृत्यु भएका १४ जनाको सनाखत

स्याङ्जाको वालिङ १४ अर्खलबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ।

सुन्तलाबाट लखपति बन्दै स्याङ्जाका किसान

स्याङजाका धेरै किसानले सुन्तलाबाट वर्षेनी लाखौं रुपैयाँ आम्दानी गर्छन। वर्षमा १० लाख रुपैयाँ नाफा कमाउने किसान धेरै नै छन्। एकलाखदेखि ३२ लाख रुपैयाँ वर्षमा सुन्तलाबाट नाफा मात्र गर्ने किसान स्याङजामा छन्।

पर्वत कांग्रेस सभापतिमा जोशी, स्याङ्जामा थापा

नेपाली कांग्रेस पर्वतको सभापतिमा युवराज जोशी निर्वाचित भएका छन्। स्याङ्जा सभापतिमा राजु थापा बिजयी भएका छन्।

महिन्द्राको सव​–डिलर स्याङ्जा र बाग्लुङमा

नेपालका लागि महिन्द्रा फोरव्हिलरको एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवक्र्स प्रालिले महिन्द्रा कम्पनीको सव​–डिलर तथा बतास ब्रदर्स प्रालिको डिलर ॐ नमः शिवाय सर्भिसिङ सेन्टर पुतलीबजार नगरपालिका–१ घुम्ती, स्याङ्जाको उद्घाटन गरिएको छ।

क्रिकेटमा उदाउँदै स्याङ्जा

गण्डकी प्रदेशले क्रिकेटमा नयाँ च्याम्पियन पाएको छ। क्रिकेटमा कास्कीको बर्चस्वलाई तोड्दै स्याङजाले उमेर समूहको च्याम्पियनसिपको ताज लगाएको छ। च्याम्पियन अब कास्कीबाट स्याङजा झरेको हो।

सडकको अनाम मृत्यु

सडक पूर्वाधारको विकासमा ध्यान दिए पनि यसको गुणस्तरमा ध्यान दिएको देखिँदैन।यसै कारण दुर्घटना बढ्ने गरेको छ। सडकलाई व्यवस्थित बनाउने र पूर्ण सुरक्षित नभइ त्यहाँ सवारी चलाउन अनुमति नदिने हो भने पनि धेरैको जीवन रक्षा हुन्छ सक्छ।

महिला राष्ट्रिय लिग: एपिएफको शतप्रतिशत जित यथावत्

एपिएफले महिला राष्ट्रिय लिगमा शतप्रतिशत नतिजालाई नवौं खेलसम्म पनि निरन्तरता दिएको छ। शनिबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको पहिलो खेलमा एपिएफले स्याङ्जाको वालिङ नगरपालिकामाथि ६–० को जित हात पारेको हो।

स्याङ्जामा ३९८ जना क्वारेन्टाइनमा,  एक घर फिर्ता

कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न क्वारेन्टाइनमा राखिएकाको संख्या शनिबारसम्म स्याङ्जामा करीब चार सय पुगेको छ।

दूध बिक्रीबाट मासिक १२ लाख आम्दानी

स्याङ्जाका दुई युवाले दूध बिक्रीबाट मासिक बाह्र लाख बढी आम्दानी गर्दै आएका छन्। पुतलीबजार नगरपालिका–३ ढडुवाका नवराज हमाल र सुरेश रेग्मीले दूध बिक्रीबाट सो आम्दानी गर्दै आएका हुन्।

आफन्तको सम्झनामा पिँढीमा बसेर दैनिकी विताउने ८० वर्षीय देवीलाल

खरले छाएको पाली, एउटा सानो घर त्यही घरको पिँढीमा ढाकाटोपी, आस्कोट र कछाडको पहिरनमा एक्लै टोलाइरहनुभएका एक वृद्धलाई देखेपछि त्यहाँ पुग्ने जोकोहीको मनमा एउटा नरमाइलोपनले अर्कै अनुभूति हुन्छ। गल्याङ नगरपालिका–९ गेजाका ८० वर्षीय देवीलाल जिटीलाई देख्दाको दृश्य हो यो।

बन्दीका लागि पुस्तक हस्तान्तरण

जिल्ला कारागार स्याङ्जामा रहेका बन्दीका लागि शुक्रबार पुस्तक हस्तान्तरण गरिएको छ। बन्दीलाई कानूनी तथा शैक्षिक जनचेतना जगाउनुका साथै पढ्ने बानीको विकास गर्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको टिम नेपोका अध्यक्ष निगम पौडेलले बताए।

बाबु छोराको हत्या, श्रीमती चिच्याएपछि मास्क लगाएकाे व्यक्ति भागे

हरिनास गाउँपालिका–३ ललही मिनडाँडामा बाबु छोराको हत्या भएको छ। मंगलबार बिहान एकै परिवारका दुई सदस्यको हत्या भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

स्याङ्जा र तनहुँमा जिप दुर्घटना, २० घाइते

गण्डकी प्रदेशका दुई जिल्लामा भएका दुर्घटनामा २० जना घाइते भएका छन्। शुक्रबार स्याङजा र तनहुँमा दुर्घटना भएको हाे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्