४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

राष्ट्र निर्माण : सहकार्य कि ध्रुवीकरण ?

पहिचान ‘एक्टिभिज्म’ का लागि विदेशी शक्ति, संस्था र पैसाको सडकदेखि संसदसम्म खुलेआम प्रयोग हुन्छ । पहिचान ‘एक्टिभिज्म’लाई सत्तामा पुग्ने भ¥याङका रूपमा हिजो माओवादीले प्रयोग गरे भने आज मधेसकेन्द्रित र जातीय दलहरू प्रयोग गर्दैछन् ।

राष्ट्रवादी शक्तिसित सहकार्य हुन्छः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रवादी शक्तिसित सहकार्य गरिने बताए।

उच्च बाँधमा भारतसँग सहकार्य

तराईलाई सकेसम्म एक प्रदेश र त्यसो नभए कैलाली–कञ्चनपुरलाई प्रदेश ५ मा र झापा, मोरङ, सुनसरीलाई प्रदेश २ मा मिसाउनुपर्ने दबाब परेको शायद यस्तै लिंक क्यानल र ड्याम नेपाल–भारत सिमानामा बनाउनुपर्ने भएकाले पनि हुनसक्छ ।

कांग्रेस-माओवादी सहकार्यको सन्देश

कांग्रेस माओवादीसँग स्थानीय तहमा तालमेल नगरेको भए कति ठाउँमा थप हार बेहोर्ने अवस्थामा हुन्थ्यो, यसको आकलन कुनै कांग्रेसजनले गर्न आवश्यक ठानेको छैन।

सुरिलो सहकार्य

एकै रथका दुई पांग्रा हाम्रो जिन्दगानी तिमी आगो बन्यौ भने म बनुँला पानी । गीतकार कृष्ण अविरलका शब्दमा उदय सोताङले संगीत गरेको र मनिला सोताङको समेत आवाज रहेको गीतजस्तै छ, उदय सोताङ र मनिला सोताङको जोडी । उदय सोताङ आगो बन्दा मनिला पानी बनिदिन्छिन् भने मनिला आगो बन्दा उदय पानी ।

सहकार्यको शक्ति

‘एक्लै हामी एकदमै कम गर्न सक्छौँ, एकसाथ मिलेर हामी धेरै कुरा गर्न सक्छाैं ।’ अमेरिकी साहित्यकार हेलेन केलरले सहकार्यको आवश्यकता र महत्व औँल्याउँदै गरेको टिप्पणी हो यो । कुरा नमिल्दा, विचार नमिल्दा या अन्य कुनै कारण यहाँ सम्बन्धहरू टुटिरहेका छन्, दुईबाट एक भइरहेका छन् ।

काँग्रेस र माओवादी केन्द्रबीच चुनावी सहकार्य

जिल्लामा स्थानीय तहको प्रतिस्पर्धा गर्न नेपाली काँग्रेस र नेकपा माओवादी केन्दबीच चुनावी सहकार्य भएको छ ।

नयाँ शो ल्याउँदै सुनिल, कपिलसँग सहकार्य नगर्ने

पछिल्लो सयम भारतीय मिडियामा निकै नै चर्चित बनेको कपिल शर्मा र सुनिल ग्रोबर झगडाको विषयमा बलिउड नायक ऋषि कपुरले आफ्नो राय प्रकट गरेका छन्।

एमाले–राप्रपा सहकार्य गृहकार्य

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारूढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीबीच स्थानीय चुनावमा सहकार्यका लागि छलफल थालेका छन् । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार दुवै पार्टीभित्र स्थानीय तहमा सहकार्य गरेर जाने विषयमा छलफल भएको थियो । ‘दुवै पक्षबीच के कसरी मिलेर जान सकिन्छ भन्ने विषयमा छलफल अघि बढेको छ’, बैठकमा सहभागी एक नेताले भने ।

सहकार्यमा विशेषज्ञ सेवा विस्तार गरिँदै

स्वास्थ्य मन्त्रालयले सरकारी प्रतिष्ठान, संस्थान तथा निजी मेडिकल कलेजको सहकार्यमा विभिन्न जिल्लामा शल्यक्रियासहित प्रमुख विशेषज्ञ सेवा विस्तार गर्ने भएको छ। अधिकांश जिल्लामा विशेषज्ञ दरबन्दी भए पनि उपस्थित गराउन कठिन भइरहेको अवस्थामा स्वास्थ्य मन्त्रालयले कलेजहरुसँगको सहकार्यमा यस्तो कार्यक्रम ल्याएको हो।

चीनसँग सहकार्य बढाउन तयार छौं : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रकाशशरण महतले अघिल्लो सरकारको पालामा चीनसँग भएका सम्झौतालाई वर्तमान सरकारले अघि बढाउने प्रतिबद्धता दोहोर्‍याएका छन्। चीनसँग रणनीति सहकार्य र कनेक्टिभिटी बढाउन सरकार प्रतिबद्ध रहेको उनले जनाए।

अपराध नियन्त्रण गर्न सहकार्यमा जोड

प्रधानमन्त्री पुष्पकमल दाहालले अपराध नियन्त्रणका लागि एसियाली राष्ट्रसँग सामूहिक सहकार्यका लागि आह्वान गरेका छन्। इन्टरपोलको २३औं एसिया क्षेत्रीय सम्मेलनको उद्घाटन सत्रलाई काठमाडौंमा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आतंकवाद, संगठित अपराध र प्रविधिजन्य अपराध एसियाका सबै देशको सामूहिक समस्या रहेको बताए।

त्रिदेशीय सहकार्यमा जोड

नेपाल–भारत–चीन त्रिदेशीय साझेदारीमा जोड दिँदै नेपाल–चीन थिंक ट्यांकको पहिलो सम्मेलन बुधबार सम्पन्न भएको छ। सिन्ह्वा न्युज एजेन्सीको काठमाडौं ब्युरो र चीनकै हेबेई विश्वविद्यालयको नेपाल अध्ययन केन्द्रले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा वक्ताले त्रिदेशीय साझेदारी कायम हुन त्यसले दक्षिण एसिया र दक्षिण पूर्वी एसिया महत्वपूर्ण परिवर्तनबाट दसौं लाख व्यक्तिलाई गरिबी मुक्त गर्न सकिने बताए।

बाबुरामकाे नयाँ शक्तिले संघीय गठबन्धनसँग सहकार्य गर्ने

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले संघीय गठबन्धनसँग सहकार्य गरेर अघि बढ्न प्रस्ताव गरेका छन् ।

निजी क्षेत्रको सहकार्यमा तीव्र आर्थिक विकास : प्रधानमन्त्री

नागरिकले कति रकम लगानी गर्न चाहेका हुन् सोही आधारमा सेयर प्रमाणपत्रसमेत दिइने भएकाले त्यसले लगानीको सुरक्षा एवम् प्रतिफलको सुनिश्चितता समेत गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्