५ आश्विन २०८१ शनिबार
image/svg+xml

ट्रम्पसँग सहकार्य गर्न असद इच्छुक

सिरियाका राष्ट्रपति बसर अल असदले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सहकार्य गरेर आतंकबाद विरुद्ध लड्ने बताएका छन्। पोर्चुगलको एक टेलिभिजनसँग कुरा गर्दै असदले ट्रम्पले आफ्नो चुनावी प्रचारसारमा आतंकबादका विरुद्ध लड्ने प्रतिबद्धता जनाएकाले उनीसँग स्वभाविक रुपमा आतंकबाद विरुद्धको लडाईमा गठबन्धन हुने विश्वास व्यक्त गरेका हुन् ।

तीन दलको सहकार्य नभएसम्म संविधान कार्यान्वयन हुन सक्दैन: खनाल

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एमाले, नेपाली कांग्रेस र एमाओवादीको सहकार्य नभएसम्म नयाँ संविधान कार्यान्वयन हुनै नसक्ने बताएका छन्। उनले ४ दलबीच गत जेठ २५ मा भएको १६ बुँदे सहमति कार्यान्वयन हुन नसक्दा दलहरूको एकता टुटेको र त्यसले राजनीतिक अस्थिरता निम्त्याएको बताए।

त्रिदेशीय सहकार्यमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री पुष्पकमल दाहालले हिमाल पार सहकार्यको माध्यमबाट यस क्षेत्रमा समृद्धि हासिल गर्न सकिने बताएका छन्। द डेभ्लपमेन्ट इन्स्टिच्युटले बुधबार आयोजना गरेको 'ट्रान्स हिमालय कोअपरेसन बियोन्ड ट्राइल्याटरल डिस्कोर्स' कार्यक्रममा दाहालले नेपाल–भारत–चीनबीचको त्रिदेशीय सहकार्य प्रस्ताव गरिएको बताए।

संविधान कार्यान्वयन गर्न एकता र सहकार्य अपरिहार्य : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालीहरुको महान पर्व बडादसैँका सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुका लागि शुभकामना व्यक्त गरेका छन्।

वातावरण संरक्षाणमा एनसेलको सहकार्य

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले धनुषा क्षेत्रमा वृक्षारोपण तथा पर्यावरण संरक्षण र प्रवद्र्धन सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरेको छ ।

एनआरएन र नेपाली सेनाले विपद् व्यवस्थापनमा सहकार्य गर्ने

काठमाडौं—गैरआवासिय नेपाली संघ(एनआरएन)ले नेपाली सेनालाई सघाउने सम्झौता भएको छ। सेनाको व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापा र संघका तर्फबाट अध्यक्ष शेष घलेले समझदारी पत्रमा बुधबार हस्ताक्षर गरेका हुन्।

सहकार्यको बाटोमा अघि बढ्नु पर्छ: उपराष्ट्रपति पुन

काठमाडौँ-उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको संविधान कार्यान्वयन गर्ने राष्ट्रिय कार्यभार पूरा गर्न सबै राजनीतिक शक्तिलाई संवाद, सहमति र सहकार्यको बाटोमा अघि बढ्न अपिल गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्