१६ वैशाख २०८१ आइतबार
image/svg+xml

राप्रपा मूल अजेन्डा राजतन्त्र

निर्वाचनमा राजा र हिन्दु राष्ट्रका नाममा भोट माग्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले एकता महाधिवेशनमा पनि हिन्दु राष्ट्र र राजतन्त्रको अजेन्डालाई प्राथमिकता दिएको छ।

राप्रपाको एकता महाधिवेशन सुरु

महाधिवेशन उद्घाटनमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको राप्रपा वरिष्ठ नेता बुद्धिमान तामाङले जानकारी दिए।

राप्रपा एकता महाधिवेशनः एक्लिए अध्यक्ष कमल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन भोलिबाट काठमाडौंमा सुरु हुँदैछ। तीन दिनसम्म हुने महाधिवेशनमा करिब ४५ सय प्रतिनिधिले नयाँ नेतृत्वको छनोट गर्ने छन्।

राप्रपा एकता महाधिवेशनः थापा–राणा हराउन धवल–लिङ्देन गठजोड

राप्रपाको नेतृत्व दोस्रो पु्स्तामा ल्याउन धवलशमशेर र लिङ्देनले एउटै टिम बनाउने भएका छन्। दुईमध्ये एकजना मात्रै अध्यक्षको उम्मेदवार हुने सहमति उनीहरूले गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्