८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

सिद्धार्थ बैंक र हेल्थ केयर अस्पतालबीच सम्झौता

सिद्धार्थ बैंक लिमिटेड र नेपालगञ्जस्थित श्री हेल्थ केयर अस्पताल तथा प्रसुति गृहबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

सिद्धार्थ बैंकका ग्राहकहरुलाई 'नेपालीरिका होटल'मा २० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंक लिमिटेडका ग्राहकहरुले विराटचोक स्थित नेपालीरिका होटलमा बैंकको डेबिट, क्रेडिट ,प्रिपेड कार्ड, तथा मोबाईल बैैंकिङ्ग मार्फत बसाई सेवाको भुक्तानी गर्दा २० प्रतिसत सम्मको छुट र खानाको भुक्तानी गर्दा १५ प्रतिसत सम्मको छुट प्राप्त गर्ने बैंकले बताएको छ।

सिद्धार्थ बैंकको सन्तोषजनक प्रगति

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७८ - ७९ मा ३ अर्ब रूपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरी आफ्ना शेयरधनीहरूलाई २५/७१ रूपैयाँप्रति शेयर आम्दानी दिएको छ।

कालीमन्दिर व्यवस्थापन समितिलाई सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंक लिमिटेडले काली मन्दिर व्यवस्थापन समिति विराटनगरलाई ५१ हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

सिद्धार्थ बैंकको क्षेत्रीय कार्यालय आफ्नै भवनमा

सिद्धार्थ बैंक लिमिटेडले प्रदेश १ विराटनगरस्थित आफ्नै भवनबाट बैंकको प्रदेश १ क्षेत्रीय कार्यालय सञ्चालनमा ल्याएको छ।

सिद्धार्थ बैंकका ग्राहकलाई कलार्क्स रिसोर्टमा छुट

उक्त सम्झौतामाबैंकका वीरगन्ज शाखाका प्रबन्धक बाबुराम न्यौपानेर कलाक्र्सरिसोर्टका महाप्रबन्धक राजेश रन्जनलेहस्ताक्षर गरेका छन्।

सिद्धार्थ बैंक नेसनल पेमेन्ट स्विचमा आबद्ध

सिद्धार्थ बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच एनसिएचएलले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्विचको पहिलो चरणको सम्झौता भएको छ ।

सिद्धार्थ बैँकबाट सेतो छडीका लागि सहयोग

बैंकबाट प्राप्त उक्त सहयोगबाट संस्थाले आगामी मंसिर १७ गते अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा दृष्टिविहीन व्यक्तिलाई सेतो छडी प्रदान गर्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्