७ आश्विन २०८१ सोमबार
image/svg+xml

अस्वस्थ प्रतिस्पर्धाले सस्तोमा सेवा

नेपाल पर्यटन बोर्डका अनुसार गत वर्ष (सन् २०१७) नेपालमा १० लाख हाराहारीमा विदेशी पर्यटक भित्रिएको तथ्यांक छ । नेपाल भित्रिएकामध्ये करिब ४० प्रतिशत विदेशी पाहुना पोखरा भित्रिने गरेको व्यवसायीको अनुमान छ।

महिला भलिबल सुरु

पोखराको लामाचौरमा आयोजित तीजे मेलाको तेस्रो दिन सोमबारदेखि महिला राष्ट्रिय भलिबल प्रतियोगितामा काठमाडौंको शिवम् न्यु डायमन्ड एकेडेमीले विजयी सुरुआत गरेको छ।

पोखरा लेखनाथ महानगरपालिकाको नाम हेरफेर

पोखरा लेखनाथ महानगरपालिकाको नाम हेरफेर गरिएको छ। पोखरा महानगरपालिका नाम रहने गरी लेखनाथ शब्द हटाइएको सूचना सोमबारको राजपत्रमा प्रकाशित गरिएको छ।

रंगशालामा प्याराग्लाइडिङको पहिलो इन्ट्री

पोखरा रंगशालाबाट प्याराग्लाइडिङ उडान हुने सराङकोट डाँडा करिब १० किलोमिटर मात्रै टाढा हो।

सरकारी निकायबीच समन्वय छैन

मलाई मनपर्ने सहर पोखरा हो । पोखरा मलाई युरोपकै सहर जस्तै लाग्छ । शिक्षा र स्वास्थ्यलाई अलिकति जोड्ने हो भने पोखरा विश्वकै ‘टप सिटी’ मध्येमै पर्न सक्छ । तर, उपचार, शिक्षा र अन्य केन्द्रीय सुविधा लिनका लागि काठमाडौं आउनुपर्ने बाध्यता छ । यदि यो बाध्यता हट्यो र निजी क्षेत्र पुग्यो भने पोखरा पूर्ण सहर बन्छ।

पुष्पा केसी मृत्यु प्रकरण, पोष्टमार्टम रिपोर्टमा टाउकोमा चोट लागेको देखियो

बेपत्ता भएको दुई दिनपछि मृत भेटिएकी १३ वर्षीय बालिका पुष्पाको टाउकोमा गम्भीर चोट लागेको पोष्टमार्टम रिपोर्टले देखाएको छ।

आठ अर्बमा १८ तले अपार्टमेन्ट बनाइँदै

पोखरामा खेतीयोग्य जमिन विस्तारै घडेरीको रुपमा परिणत हुँदै खण्डीकरण बढेपछि रियल इस्टेट व्यवसायी विमल बस्यालले अपार्टमेन्टको अवधारणा ल्याएका छन् । उनले पोखरामै पहिलो अपार्टमेन्ट बनाउने घोषणा गरेका छन्।

बर्सेनि थपिँदै हवाई यात्रु, विमानस्थलको नाफा पनि निरन्तर

पोखरामा हवाई जहाजबाट आउजाउ गर्ने यात्रु निकै थपिएका छन् । यात्रुमध्ये पनि आन्तरिक यात्रु अधिक रुपमा बढेको विमानस्थलले जनाएको छ । एक वर्ष अवधिमा झन्डै डेढ लाख हवाई यात्रु थपिएका छन्।

जापानमा 'जाउँ है पोखरा' अभियान

मनमोहक हिमाल, ताल र मनोरम दृश्यहरुले सिगारिएको नेपालको सुन्दर पर्यटकीय सहर पोखरालाई जापानिहरुका विच प्रचार प्रसारगरी पर्यटन प्रवर्द्धन गर्न कास्की पोखरा समाज जापानले जापानभरी 'जाउँ है पोखरा' अभियान शुरु गरेको छ।

पीपीएलको तयारी, घरेलु टिममा दुई जना पोखरेली खेलाडी अनिवार्य

दशैं लगत्तै शुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) को लागि पोखरेली खेलाडीले पनि आफ्नो सहभागिता जनाउन सक्ने छन्। ६ फ्रेन्चाईज सहरमध्ये पोखराबाट अनिवार्य दुईखेलाडीलाई राख्नुपर्ने प्रावधान आयोजकले राखेपछि खेलाडीले आफ्नो क्षमता देखाउने अवसर पाउने छन्।

थप जग्गा अधिग्रहण गरिँदै

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप जग्गा अधिग्रहण गर्ने तयारी सुरु भएको छ।

पोखरा विश्वविद्यालयका विद्यार्थी आन्दोलित

पोखरा विश्वविद्यालयका विद्यार्थीहरु आन्दोलित भएका छन्। विश्वविद्यालयले भर्नामा असमान व्यवस्था गरेको, जथाभावी शुल्क वृद्धि गरेको लगायतका माग राखी विद्यार्थीहरु आन्दोलित भएका हुन्।

शाक्यको पोखराको रिसोर्टका कित्ता सरकारी जग्गा भित्र पनि

फेवाताल किनारमा विवादित पर्यटन व्यवसायी कर्ण शाक्यले निर्माण गरेको होटल वाटर फ्रन्टका केही कित्ता सार्वजनिक जमिनमा समेत देखिएका छन्।

डा. केसीको समर्थनमा पोखरामा प्रदर्शन

स्वास्थ्य क्षेत्रमा सुधारको माग राखेर अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा पोखरामा शनिबार दवाव र्‍याली निकालिएको छ। नागरिक समाज, व्यापारी, स्वास्थ्य क्षेत्रका पदाधिकारी, विद्यार्थी, सर्वसाधारण सहभागि र्‍यालीले केसीको माग पुरा गर्न सरकारलाई दवाव दिएको थियो।

पोखरा विमानस्थलको निर्माण समयमै सम्पन्न हुन्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्