सौराहा–पोखरा सुविधा सम्पन्न बस सञ्चालन गरिने
सौराहाबाट पोखरा र पोखराबाट सौराहाका लागि सुविधा सम्पन्न पर्यटक बस सञ्चालनमा ल्याइने भएको छ।
सौराहाबाट पोखरा र पोखराबाट सौराहाका लागि सुविधा सम्पन्न पर्यटक बस सञ्चालनमा ल्याइने भएको छ।
पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव आज बिहान करीब ८ बजेको समयमा तनहुँमा भेटिएको छ।
अविरल वर्षासँगै सडक माथिबाट खसेको पहिरोका कारण अवरुद्ध भएको पोखरा–बागलुङ सडक खण्ड बाह्र घण्टापछि सञ्चालन भएको छ।
अविरल वर्षासँंगै सडक माथिबाट खसेको पहिराका कारण गए रातिदेखि पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ ।
तमुवान मगरात संघर्ष समिति र नेपाल आदिवासी जनजाति महासंघले गण्डकी प्रदेशलाई तमुवान मगरात प्रदेश नाम राख्नुपर्ने मागसहित गरेको गण्डकी बन्दको पोखरामा प्रभाव परेको छ।
गएरातीदेखि परेको अविरल वर्षाका कारण सडक माथिबाट आएको पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ।
तहल्का टुर्स एन्ड ट्राभल्सले धुलिखेल–पोखरा पर्यटक बस सञ्चालन गर्ने भएको छ । यी दुई ऐतिहासिक सहरलाई जोड्ने गरी आगामी साउन १ गतेदेखि बस सञ्चालन गर्न लागेको कम्पनीका प्रबन्ध निर्देशक जनकराज तिम्सिनाले बताए।
तहल्का टुर्स एण्ड ट्राभल्सले धुलिखेल–पोखरा बस संचालन गर्ने भएको छ। यी दुई ऐतिहासिक शहरलाई जोड्ने गरी आगामी साउन १ गतेदेखि बस सञ्चालन गर्न लागेको कम्पनीका प्रबन्ध निर्देशक जनकराज तिम्सिनाले बताए।
प्रदेश ४ को राजधानी ‘पोखरा’ राख्ने निर्णय प्रदेशसभा बैठकले गरेको छ। दुई दिनसम्म प्रदेशसभा बैठकमा छलफल पश्चात सबै प्रदेशसभा सदस्यहरुको सहमतिमा पोखरा राख्ने निर्णय भएको हो।
प्रदेशको स्थायी राजधानी र नाम तोक्न संवैधानिक अधिकार पाएका प्रदेशसभा सांसदहरू राजधानी पोखरा राख्ने विषयमा एकमत दिएका छन्।
एमएडब्लु इन्टरप्राइजेजले यामाहाका स्कुटर चालकहरुलाई रोमाञ्चक ‘राइड एन्ड रिट्रिट’ आयोजना गरेको छ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लुले उक्त कार्यक्रम गरेको हो।
महत्वाकांक्षी र वर्षाैं पुराना आयोजनालाई निरन्तरता दिँदै पोखरा–लेखनाथ महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७५-७६ को नीति तथा कार्यक्रम आइतबार ल्याएको छ ।
पोखरा फाइनान्स लिमिटेडको नवनिर्वाचित अध्यक्ष भुवनसिं गुरुङले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
चार महिनापछि पोखरामा फ्रेन्चाइजमा आधारित पोखरा प्रिमियर लिग प्रतियोगिता हुँदैछ । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले टी–२० पोखरा प्रिमियर लिग कात्तिक ९ देखि २० गतेसम्म पोखरा रंगशालामा गर्ने सार्वजनिक गरेको छ।
केही समय अघि राजधानीमा मञ्चन गरिएको नाटक नाटक ‘द अग्ली डकलिङ’(कुरुप हाँस) पोखरामा मञ्चन हुने भएको छ ।