१३ आश्विन २०८३ मंगलबार
image/svg+xml

जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरयात्रा–दशक आठ’ आयोजना

‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ गीतका रचनाकार श्रेष्ठले नेपाल भाषा र नेपाली भाषामा थुप्रै कविता तथा गीत लेखेका छन्।

नेता-कार्यकर्तालाई ओलीको निर्देशन- शालीनता र विनम्रता सिक्नू, जनतामाझ पुगेर भरोसा जगाउनू

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आफ्नो आचरण बदलेर शालीन र विनम्र बन्न निर्देशन दिएका छन्।

वर्षाले रोकेको खेल, वरीयताले तय गरेको नतिजा

क्वार्टरफाइनलमा वर्षाका कारण खेल हुन नसकेमा पुनः अर्को दिन खेलाउने रिजर्भ डे नराखिएको अवस्थामा उच्च वरीयतामा रहेको टोलीलाई अर्को चरणमा पठाउने व्यवस्था गरिएको थियो।

किसान सूचीकरणमा वृद्धि, ३ लाख किसान थपिए

मन्त्रालयले आफ्नो मातहतका सम्पूर्ण कार्यालय, निकाय तथा आयोजनाहरूलाई कृषि कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित लाभग्राही किसानको किसान सूचीकरण दर्ता नम्बर अनिवार्य रूपमा प्रयोग गर्न र गराउन निर्देशन दिएको छ।

वरिष्ठ नेता बनेपछि भण्डारी भन्छिन् : अब उद्योग व्यवसायका समस्या समाधान गर्नुपर्छ

भण्डारीले उद्योग व्यवसायमा संलग्न व्यक्तिहरूसँग छलफल गरी औद्योगिक क्षेत्रमा रहेका समस्या पहिचान र समाधान गर्दै अघि बढ्नुपर्ने धारणा राखिन्।

रसुवा बाढीमा ज्यान गुमाएका प्रहरीका सन्ततिलाई स्नातकोत्तर तहसम्मको शिक्षा निःशुल्क

प्रहरीले कर्तव्यपालनाको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना प्रहरी कर्मचारीको सन्ततिलाई स्नातकोत्तरसम्म निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ।

पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते

पहिरोले घर पुर्दा च्यापिएको अवस्थामा उद्धार गरिएका घाइते ६५ वर्षीय आत्मराज शर्माको म्याग्दीको प्रादेशिक अस्पताल बेनीमा उपचार भइरहेको छ।

ड्रिलिङ गर्ने क्रममा ढुंगाले लागेर मजदुरको मृ’त्यु

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा वडा नं ४ मा निमार्णाधिन पालुङ हाइड्रोपावरमा कार्यरत एक मजदुरको ढुंगाले लागेर मृत्यु भएको छ।

सरकारले ल्यायो नेपालीको डीएनए विवरण विदेशीलाई दिन सक्ने गरी कानून

सरकारले विदेशी मुलुकले मागेको अवस्थामा नेपाली नागरिकको डीएनए प्रोफाइल उपलब्ध गराउन सकिने संवेदनशील प्रावधान राखेर कानून बनाउने प्रक्रिया अघि बढाएको छ।

पूर्वसांसद दाहाल सवार मोटरसाइकल दुर्घटना, कस्तो छ उनको अवस्था ?

नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वसांसद लेखनाथ दाहाल मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन्।

ओली भन्छन्- अब कसैसँग पार्टी एकता हुँदैन, यो समयको बर्बादी मात्रै हुने रहेछ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अन्य कुनै पनि राजनीतिक दलसँग अब पार्टी एकताको ढोका पूर्ण रूपमा बन्द भएको बताएका छन्।

मन्त्रिपरिषद्का निर्णय : स्वास्थ्य क्षेत्रमा २० दशमलव ७ मिलियन डलर अमेरिकी अनुदान स्वीकार गर्ने

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त वैदेशिक अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए।

जदौ : बलियो विषय, कमजोर प्रस्तुति

समाजले कथित ‘तल्लो’ र ‘माथिल्लो’ जातका रूपमा गरेको वर्गीकरणले सिर्जना गरेको दूरी र त्यसका कारण भोग्नुपरेको अमानवीय व्यवहार आज पनि नेपाली समाजका कतिपय ठाउँमा देखिन्छ।

राष्ट्रपतिसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज बिदाइ भेट गरेका छन्।

जबरालाई पक्राउ गरेको हैन, ‘रेस्क्यू’ गरिएको हो : प्रवक्ता पोखरेल

शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जबरालाई पक्राउ नगरिएको भन्दै सुरक्षामा खतरा देखिएपछि निवासबाट ‘रेस्क्यू’ गरेर सुरक्षित स्थानमा लगिएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्