अस्ट्रेलियन ओपनः स्वातेक र सिनर क्वार्टरफाइनलमा
सोमबार भएको खेलमा अस्ट्रेलियाकी मेडिसन इग्लिसमाथि ६-० र ६-३ को सहज जित निकाल्दै पोल्यान्डकी स्वातेकले अन्तिम आठको यात्रा तय गरेकी हुन् ।
सोमबार भएको खेलमा अस्ट्रेलियाकी मेडिसन इग्लिसमाथि ६-० र ६-३ को सहज जित निकाल्दै पोल्यान्डकी स्वातेकले अन्तिम आठको यात्रा तय गरेकी हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठकमा निर्वाचनका कामका विषयमा छलफल भइरहेको छ ।
एक भिडियो सन्देशमार्फत उनले काठमाडौं–४ बाट पाएको माया, भरोसा र शुभेच्छा लिएर सर्लाही आएको बताएका छन्।
नेपालगञ्ज विमानस्थलबाहिर उनलाई स्वागत गर्न पार्टी कार्यकर्ता र समर्थकको ठूलो भिड देखिएको थियो।
सोमबार त्रिवि क्रिकेट मैदानमा समूह चरण अन्तर्गतको आफनो अन्तिम खेलमा स्कटल्यान्डसँग पराजित भएसँगै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली विश्वकप खेल्न असफल भएको छ।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी रहँदा अधिकांश उम्मेदवार मतदातालाई विश्वास लिई चुनावी परिणाम आफ्नो पक्षमा पार्न निर्वाचन क्षेत्र पुगिसेका छन्।
निर्वाचन आयोगजका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सञ्चार माध्यमहरुले आधिकारिक स्रोतलाई मात्र आधार मानेर समाचार एवं सूचनाको प्रवाह गर्न आग्रह गरेका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले बढीभन्दा मूल्य लिन माघ लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका छन्।
अचानक मध्यराततिर बेहुलीलाई अचानक पेटमा गम्भीर दुखाइ भयो, जसले घरमा त्रासमा वातावरण बन्यो। परिवारले तत्काल महिला डाक्टरलाई बोलाएर प्राथमिक उपचार गर्यो।
भारतमा दूधको मूल्य बढेपछि यहाँको किसानले बजार पाएका छन्।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह सार्वजनिक बहसमा जान्न भन्नु लोकतान्त्रिक चरित्र नभएको बताएका छन्।
म्याग्दीका दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन सकेर मत माग्न गाउँ छिरेसँगै यहाँ निर्वाचनको माहोल बन्दै गएको छ।
पार्टीका निर्णय र गतिविधिबारे आफूले सञ्चारमाध्यममार्फत् थाहा पाउने गरेको बताउँदै नेता खनालले २० वटा पार्टी/समूह मिलेर बनेको नेकपाको सम्भावना बलियो भएपनि नेतृत्व असफल उन्मुख भएको दाबी गरे ।
कार्यक्रमका क्रममा रास्वपाका नेताहरूले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, गुनासा तथा सुझावहरू सुनेका थिए। जनताबाट प्राप्त सक्रिय सहभागिता र सकारात्मक प्रतिक्रियाले अभियानप्रति थप उत्साह मिलेको पार्टीले जनाएको छ।
लमजुङ तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक आजदेखि तीन दिनसम्मका लागि बन्द भएको छ।