१ मंसिर २०८१ शनिबार
image/svg+xml

मेलम्चीको पाइप सफा गर्ने क्रममा दुई मजदुरको मृत्यु

काठमाडौंको बालाजुमा मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा दुई मजदुरको मृत्यु भएको छ। शुक्रबार बिहान ०९ः५० बजे काठमाडौँ महानगरपालिका–१६, बालाजु चोकस्थितमेलम्ची खानेपानीको पाइप सफा गर्ने उनीहरुको ज्यान गएको हो।

खानेपानी अभाव झेल्दै प्रदेश राजधानी

त्यतिबेला यहाँको जनसंख्या करिब ५२ हजार ६ सय थियो भने घरधुरी करिब नौ हजार थियो। अहिले यो संख्या बढेर करिब दुई लाखभन्दा बढी पुगेको छ।

पिउने पानीमा दिसामा पाइने इ–कोली भेटियो

यस्तो पानी पिउनाले झाडापखाला, टाइफाइट, आउँरगत, जण्डिस,पेट दुख्ने लगायतका स्वास्थ्य समस्या देखिने स्वास्थ्यकर्मीले बताएका छन।

हिमालको पानी कतार पुर्‍याउँछुः राजदूत भारद्वाज

कतारका लागि प्रस्तावित राजदूत नारदनाथ भारद्वाजले नेपालको खानेपानी निर्यात गर्न पहल गर्ने बताएका छन्। संसदीय सुनुवाइ समितिमा आफ्ना योजना सुनाउँदै भारद्वाजले नेपालको हिमालको खानेपानी कतार निर्यात गर्न सकिने र यसका लागि आफूले पहल गर्ने बताए। ‘हिमालको पानी कतार पुर्‍याउँछु’, उनले भने।

नेपाली सेनाले बनायाे खानेपानी ट्याङ्की र सत्तल

नेपाली सेनाको वीर दल गणले सूर्यविनायक नगरपालिका–९, पलासेस्थित पञ्चकन्या मन्दिर परिसरमा पाँच हजार लिटर क्षमताको खानेपानी ट्याङ्की र सत्तल निर्माण गरेको छ।

खडेरीले मुहान सुक्दा पानीको हाहाकार

कहिल्यै नसुकेका मुहान खडेरीले सुक्दा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको चुमाखुमा पानीको विकराल समस्या सुरु भएको स्थानीय तामन राईले बताए।

खानेपानी तथा सरसफाइ विधेयक संसदमा पेश, विदेशमा खानेपानीको निर्यातकाे बाटो खुल्ने

खानेपानी मन्त्री बिना मगरले खानेपानी तथा सरसफाइ विधेयक २०७५ संसदमा पेश गरेकी छिन्। उपभोक्तालाई गुणस्तरयुक्त पानी उपलब्ध गराउनुपर्ने प्रावधान राखेर मन्त्री मगरले खानेपानी सम्बन्धी छुट्टै कानुन आइतबार संसदमा पेश गरेकी हुन्। यसअघि खानेपानी र सरसफाइसम्बन्धी छुट्टै कानुन थिएन।

कालापानीमा खानेपानीको चरम अभाव

१ सय १५ घर परिवारको बसोबास रहेको कालापानीमा खानेपानीको समस्या हल गर्न ‘नदीको पानी निकाल्नु वा बस्ती सार्नु’ पर्ने अवस्था छ।

चार लाख घुुससहित ईन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङजामा कार्यरत इञ्जिनियर वासी अख्तर मोहम्मदलाई रु चार लाख घुससहित पक्राउ गरेको छ।

खानेपानी हाहाकार (फोटो फिचर)

यहाँको हरिहरपुरगढी गाँउपालिका ४ जुटपानीमा खानेपानीको हाहाकार भएको छ। पानीको एकमात्र मुहान बस्तिभन्दा तल भएकाले खानेपानी हाहाकार भएको स्थानीय बताउँछन्। स्थानीयका अनुसार पानी बोक्ने काममा महिलाहरु दैनिक घण्टौसम्म खट्नुपर्ने अवस्था छ।

दुई बुँदे सहमतिपछि मेलम्ची आयोजनाको काम सञ्चालन

मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई स्थानीय ठेकेदारले फर्काइदिएका स्थानीय ठेकेदारले दुई बुँदे सहमतिपछि काम सञ्चालन गर्न दिने भएका छन् । सोमबार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको पहलमा मेलम्चीमा भएको सरोकारवालाहरुको बैठकमा सो सहमति जुटेको हो ।

खानेपानी पाएपछि काम्राङवासी हर्षित

भूकम्पपछि सिद्धलेक गाउँपालिका–५ काम्राङमा खानेपानीको चरम अभाव भएको थियो । तर खानेपानीको मुहान सुकेकाले बसाइँ सर्ने स्थितिमा पुगेका काम्राङवासीमा एकाएक खुसी छाएको छ । गाउँमा डिप बोरिङमार्फत घरघरमा खानेपानी पु¥याएकाले गाउँलेमा खुसी छाएको स्थानीय बिन्दा घलेले बताइन् । ‘पानीको मुहान सुकेपछि भीरभीरै पानी खोज्न हिँड्नुपथ्र्यो,’ उनले भनिन्, ‘अहिले घरघरै खानेपानीको धारा जडान भएको छ, हामी गाउँले खुसी छौँ ।’

खानेपानीले काम्राङबासी हर्षित

भूकम्पपछि सिद्धलेक गाउँपालिका–५ काम्राङमा खानेपानीको चरम अभाव भयो। काम्राङमा रहेको दारसन्दि, धापखर्क चामती र कत्लेडाँडामा रहेको पधेरो सुक्यो। गाउँमा पानीको चरम अभाव भएपछि दैनिक प्रयोगका लागि र भूकम्पपछिको पुनःनिर्माणमा कठिनाई भयो। विद्यालय, शौचालयका लागि पनि पानी नभएपछि घण्टौं धाएर पानी लिन खोल्सिमा छर्नुपर्ने हुन्थ्यो।

पूर्वी पहाडी जिल्ला खडेरीको चपेटामा

गत वर्ष पनि पाँचथर, तेह्रथुम र धनकुटाका सो क्षेत्रमा तीन हजार सात सय ९० परिवार खडेरीबाट पूर्ण रूपमा प्रभावित भएकाले प्रदेश सरकारले राहत वितरण गरेको थियो।

मेलम्चीको काममा स्थानीय भेन्डरको अवरोध

मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्ससँग जोडिएको इन्टेक थ्री निर्माण गर्न गएको श्रेष्ठ कन्सट्रक्सन प्रालिका कामदारलाई स्थानीय भेन्डर र सप्लायर्सले अवरोध गरेका छन्। स्थानीय भेन्डर र सप्लायर्सले सिएमसीबाट आफूहरुले लिनुपर्ने रकम पाउनुपर्ने माग गर्दै बिहीबार निर्माणस्थल पुगेका कामदारलाई आयोजना प्रवेशमा अवरोध गरेका हुन्। स्थानीयको अवरोधसँगै कामदार आफ्नो क्याम्पमा फर्किएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्