१२ माघ २०८२ सोमबार
image/svg+xml

शालिकअगाडि आँशु, मतपेटिकामा सौदा: जुम्लामा कांग्रेसको चुनौती

राजनीतिमा स्मृति, संवेदना र सन्देश एकसाथ प्रयोग हुने दृश्य जुम्लामा फेरि दोहोरिएको छ।

तत्कालीन माओवादी केन्द्र काठमाडौं महानगर कमिटी अध्यक्ष एमालेप्रवेश

नेकपा माओवादी केन्द्रका काठमाडौं महानगर कमिटीका तत्कालीनअध्यक्ष राजेश लामा एमाले प्रवेश गरेका छन् ।

हराएको चाँदीसहित एक जना पक्राउ

ताप्लेजुङ प्रहरीले फुङलिङस्थित एक ज्वेलर्सबाट हराएको २० तोला चाँदीसहित एक शंकास्पद व्यक्तिलाई एक घण्टा भित्रै नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

प्रहरी लगाएर त्रिवि प्रशासनले ताला खोल्यो

त्रिविमा विद्यार्थी संगठनहरूले विभिन्न निहुँमा गर्दै आएको तालाबन्दीको गुण्डागर्दी चरम सीमामा पुगेपछि पदाधिकारीलाई असह्य बनेको भन्दै त्रिवि प्रशासनले प्रहरी लगाएर ताला खोल्नुपरेको जनाएको छ।

नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम बढ्यो

साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारको नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन आइतबार ५७.५५ अंकले बढेको नेप्से यसदिन ३.०७ अंकले घट्दै २७६९.०९ विन्दुमा अडिएको छ।

सर्लाही आइपुगे गगन

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढ्दै जाँदा सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सोमबार जिल्ला आइपुगेका छन्।

ओलीका चुनावी कमाण्डर दाहाल भन्छन्: झापा–५ मा ‘विकासविरुद्धको प्रोपोगन्डा’ चल्यो

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका चुनावी कमाण्डर देवेन्द्र दाहालले झापा–५ मा विकासका विरुद्ध प्रोपोगन्डाको लडाइँ चलिरहेको बताएका छन्।

‘विधिको शासन’बाट विजय बरालको गायन डेब्यू

चलचित्र उद्योगमा सफल अभिनेताका रूपमा स्थापित विजय बरालले अब गायन क्षेत्रमा पनि डेब्यु गरेका छन्। गीत ‘विधिको शासन’ मार्फत उनले पहिलोपटक आफ्नो स्वर सार्वजनिक गरेका हुन्।

सिरहा-४: पाँच पूर्वमन्त्री र नयाँ शक्तिबीच कडा टक्कर

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिरहा निर्वाचन क्षेत्र नम्बर-४ को चुनावी माहोल निकै तातिएको छ।

अस्ट्रेलियन ओपनः स्वातेक र सिनर क्वार्टरफाइनलमा

सोमबार भएको खेलमा अस्ट्रेलियाकी मेडिसन इग्लिसमाथि ६-० र ६-३ को सहज जित निकाल्दै पोल्यान्डकी स्वातेकले अन्तिम आठको यात्रा तय गरेकी हुन् ।

मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठकमा निर्वाचनका कामका विषयमा छलफल भइरहेको छ ।

सर्लाही पुगेर गगनले भने: देश जोड्न मधेस आएँ

एक भिडियो सन्देशमार्फत उनले काठमाडौं–४ बाट पाएको माया, भरोसा र शुभेच्छा लिएर सर्लाही आएको बताएका छन्।

सडकमा बालेन क्रेज: नेपालगन्जमा बालेन्द्र साह हेर्न कार्यकर्ता र समर्थकको भिड

नेपालगञ्ज विमानस्थलबाहिर उनलाई स्वागत गर्न पार्टी कार्यकर्ता र समर्थकको ठूलो भिड देखिएको थियो।

घरेलु मैदानमा अधुरै रह्यो विश्वकप सपना

सोमबार त्रिवि क्रिकेट मैदानमा समूह चरण अन्तर्गतको आफनो अन्तिम खेलमा स्कटल्यान्डसँग पराजित भएसँगै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली विश्वकप खेल्न असफल भएको छ।

दल र उम्मेदवारका ‘एजेन्डा’ माथि मतादाताको चासो

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी रहँदा अधिकांश उम्मेदवार मतदातालाई विश्वास लिई चुनावी परिणाम आफ्नो पक्षमा पार्न निर्वाचन क्षेत्र पुगिसेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्